У нас вы можете посмотреть бесплатно बदीया भाले(खसी) बनाउने तरीका || Badiya Bhale(Khasi) Banaune Tarika सिक्नु होस मात्र 5 मिनेटमा или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#बढिया #बनाउने #तरिका • बदीया भाले(खसी) बनाउने तरीका || Badiy... दाङका थारु समुदायले कुखुरालाई खसी बनाउने प्रचलन वर्षौंअघि थालेका हुन् । खसी भाले तयार गर्न बास्न भालेको अण्डकोषमा छुराले काटेर धागोले सिलाइन्छ । अपरेसनबारे जानकारी नभएको व्यक्तिले अण्डकोष काटेका भालेको मुत्यु पनि हुन्छ । अपरेसन गर्न जानेका व्यक्तिले मात्र खसी भाले बनाउन सक्छन् । सामान्यतया २ साताभित्र अपरेसन गरेको घाउ ठीक हुन्छ । अपरेसन गरेको भाले २ सातासम्म बाहिर चर्न तथा हिँड्डुल गर्न पनि नसक्ने हुन्छ । खसी बनाएपछि भाले पोथीको पछाडी नलाग्ने, कम बास्नेलगायत गुण देखा पर्छ । भालेलाई खसी पार्नुको खास उद्देश्य ‘बीउको रूपमा प्रयोग नहोस् भन्नका लागि हो। “पोथी लाग्न नदिन भालेलाई खसी पारीयको हो । खसी पारिएको भालेको मासु अत्यन्तै स्वादिलो र कसिलो हुने भएकाले धेरैले खोज्छन् ।” खसी पारिएको भालेको मूल्य सामान्य भालेको भन्दा दोब्बर पर्ने भएकाले सामान्य आर्थिक अवस्था भएका व्यक्तिले पालेर राम्रो आम्दानी लीन सकिन्छ। खसी पार्दा एउटा भालेको तौल २ देखि 3 किलोसम्म हुन्छ । #Badiya_Bhale #Badiya_Khukhura #poultryupdate #Broilerinformation #broilercheck #broilerupdatenepal Original video baground sound : • बदीया भाले(खसी) बनाउने तरीका|| Badiya... baground audio from kinemaster audio liabrary and youtube audio liabrary