У нас вы можете посмотреть бесплатно बिहान ७ बजेको कान्तिपुर समाचार, २६ चैत २०८१ | Kantipur Samachar или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिहान ७ बजेको कान्तिपुर समाचार, २६ चैत २०८१ | Kantipur Samachar #KantipurSamachar #KantipurNews #News आजका मुख्य समाचार, राजनीतिक खिचातानीका कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अस्वाभाविक ढिलाइ / सिफारिस समितिको औचित्यमै प्रश्न / कायम मुकायम गर्भनरको जिम्मा निलम ढुंगानालाई । राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा अहिलेसम्म ६७ जना पक्राउ / तोडफोड, आगजनी र लुटपाट गर्नेहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याइँदै । बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डको स्तरोन्नतिमा ढिलाइ हुँदा यात्रुलाई सकस / १४ किलोमिटर दुरी पार गर्न १० घण्टा / ६ वर्षमा ६० प्रतिशत मात्र काम । चीनमाथि अतिरिक्त ५० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी / अमेरिका भित्रिने चिनियाँ सामानको भन्सार एक सय ४ प्रतिशतसम्म पुग्न सक्ने । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले हरायो / मुम्बईको वानखेडेमा आरसीबी १० वर्षपछि विजयी । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd