У нас вы можете посмотреть бесплатно प्रयास गरे जे पनि सम्भव छ भन्ने कुरा कति सत्य? समयको यथार्थ! (Gyan punja-1997) или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नमस्कार मित्रहरू, लास्सो फ्याफुल्ला! के हामीले सुन्दै आएको "प्रयास गरे जे पनि सम्भव छ" भन्ने भनाइ पूर्ण छ त? आजको यस 'ज्ञान पुञ्ज' को विशेष भिडियोमा हामी समय र जीवन बीचको गहिरो सम्बन्धको बारेमा चर्चा गर्नेछौँ। समय केवल घडीको सुई मात्र होइन, यो त हाम्रो आयु र सफलताको मापन गर्ने यन्त्र हो। ९० वर्षको वृद्धले डाक्टर बन्ने सपना देख्नु र २० वर्षको युवाले सपना देख्नुमा के फरक छ? हामी कसरी आफ्नो अमूल्य समय खेर फालिरहेका छौँ? यस भिडियोमा तपाईंले सिक्नुहुनेछ: •समय र जीवनको वास्तविक तालमेल। •"समयमै प्रयास" को महत्व। •समय व्यवस्थापन कसरी गर्ने? •किन समयलाई जीवनको रगतसँग तुलना गरिन्छ? यदि तपाईं आफ्नो जीवनमा सकारात्मक परिवर्तन चाहनुहुन्छ र 'Zero' बाट 'Hero' बन्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। #TimeManagement #NepaliMotivation #GyanPunja #SuccessTips #LifeLessons #NepaliPodcast #SelfImprovement #MotivationNepali #TimeIsMoney #LassoFyapulla #nepalimotivation #nepal