• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

भीमफेदी गाउँपालिकामा खैजडी भजन गाइदै । अहिले खैजडीभजन सुनिन छाडेकाे भए पनि संरक्षण गर्न थालिएकाे छ । скачать в хорошем качестве

भीमफेदी गाउँपालिकामा खैजडी भजन गाइदै । अहिले खैजडीभजन सुनिन छाडेकाे भए पनि संरक्षण गर्न थालिएकाे छ । 2 года назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
भीमफेदी गाउँपालिकामा खैजडी भजन गाइदै । अहिले खैजडीभजन सुनिन छाडेकाे भए पनि संरक्षण गर्न थालिएकाे छ ।
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: भीमफेदी गाउँपालिकामा खैजडी भजन गाइदै । अहिले खैजडीभजन सुनिन छाडेकाे भए पनि संरक्षण गर्न थालिएकाे छ । в качестве 4k

У нас вы можете посмотреть бесплатно भीमफेदी गाउँपालिकामा खैजडी भजन गाइदै । अहिले खैजडीभजन सुनिन छाडेकाे भए पनि संरक्षण गर्न थालिएकाे छ । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон भीमफेदी गाउँपालिकामा खैजडी भजन गाइदै । अहिले खैजडीभजन सुनिन छाडेकाे भए पनि संरक्षण गर्न थालिएकाे छ । в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



भीमफेदी गाउँपालिकामा खैजडी भजन गाइदै । अहिले खैजडीभजन सुनिन छाडेकाे भए पनि संरक्षण गर्न थालिएकाे छ ।

तिहार, ठूलो एकादशीलगायतका चाडपर्व र श्रीमद्भागवत, सत्यनारायणको पूजा आदि धार्मिक कार्य गर्दा खैँजडी मुजुरा, कठताल आदि वाद्यवादनको प्रयोग र नृत्यसँगै गाइने भजन पछिल्लाे समय सुन्न छाेडिएकाे छ । धेरै ठाउँमा यसकाे संरक्षण गर्ने अभियान नै चलेकाे छ । विशेषगरी क्षेत्री-ब्राहृमण बसेको समाजमा खैँजडी भजन गाउने प्रचलन छ। काठमाडौँ उपत्यकाको साथै पूर्वी पहाडका अधिकांश ठाउँमा यो खैँजडी भजन गाउने चलन छ। प्रायः क्षेत्री ब्राहृमण समुदायका व्यक्तिहरू नै सहभागी हुने भए पनि दर्शक र स्रोताको रूपमा सबै जातजातिले मनोरञ्जन लिने गर्दछन्। यस प्रकारको भजन गाउँदा कम्तीमा पनि आठ-नौ जनाको टोली गोलाकार भई बसेर एक जनाले भट्याउने केहीले खैँजडी लिने गर्दछन्। भट्याउने व्यक्ति बीचमा बस्दछ र भट्याउँछ उसले नारायण भन्दै छोडेका पङ्क्तिलाई राम राम भन्दै टिपेर खैँजडीको तालसँगै नृत्य गर्न थाल्छन्। नृत्य गर्नेहरू एउटा खुट्टा उचालेर जोडीजोडी भई पालैपालो नाच्छन्। चुड्का भजनमा भजन गाउने बाजा बजाउने र नृत्य गर्ने मात्र होइन दर्शकहरू समेत जोसिएका हुन्छन्। यसरी नै भजन अगाडि बढेको पाउन सकिन्छ। खैँजडी भजन गाउन सुरु गर्नुअघि सर्वप्रथम मङ्गलाचरण भजन गाएर मात्र भजन गाउने क्रमलाई अगाडि बढाइन्छ। यसलाई आरती भजन पनि भनिन्छ। गणेश, सरस्वतीसहित अन्य देवीदेवताको आराधना गरी भजन सुरु गरिन्छ। बिघ्न हर्ता गणेशलाई सबै बिघ्न बाधा हटाइदिन र विद्याकी देवी सरस्वतीलाई गलामा आएर बास गरिदिन आग्रह गर्दै यो भजन सुरु गरिन्छ। खैँजडी भजनहरू विशेषगरी श्रीमद्भागवत महापुराणलाई आधार मानेर सिर्जना गरिएको पाइन्छ। यसैगरी भजनहरू देवीभागवत, शिवपुराण, रामायण, महाभारत, श्रीस्वस्थानी व्रतकथा आदिका कथामा समेत आधारित हुन्छन्। यी ग्रन्थहरूबाट कुनै एक देवीदेवता वा अन्य कुनै पात्रलाई उठाएर टुक्रा झिकी त्यस टुक्रालाई लम्ब्याउँदै भजन गाउने गरिन्छ। भट्याउने व्यक्तिले भट्याउँदा आफ्नो आफ्नो शैली प्रयोग गरे पनि मूल ग्रन्थमा भएका कुराहरूलाई यताउति पार्नुहुँदैन। यसैकारण पनि भजन गाउने व्यक्तिले पौराणिक ग्रन्थ पढेको हुनुपर्छ। यस प्रकारको भजनमा पद्य र गद्य दुवैको मिश्रति प्रयोग हुन्छ। सुरुमा कथानकका अंशलाई गद्यात्मकरूपमा प्रस्तुत गरिएको हुन्छ। त्यसपछि पद्यात्मक भजनको सुरुवात गरिन्छ। भजन गाउन धार्मिक ग्रन्थहरूको व्यापक अध्ययन गर्नुपर्ने र आफ्नो मौलिक रूप दिन सक्नुपर्ने बाध्यता छ। भजन भट्याउनेको स्वर पनि सबैलाई आकषिर्त गर्न सक्ने खालको हुनुपर्छ। यसैगरी भजनमा प्रयोग हुने खैँजडी कुशलतापूर्वक बजाउन सक्ने र नाच्न जान्ने खुबी भएका भजनेहरू हुनुपर्छ।

Comments

Контактный email для правообладателей: u2beadvert@gmail.com © 2017 - 2026

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5