У нас вы можете посмотреть бесплатно रवि र प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्नैप्रश्न, कुनकुन व्यक्तिमाथिको थुना जायज हो || Shabdachitra или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
रवि र प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्नैप्रश्न, कुनकुन व्यक्तिमाथिको थुना जायज हो प्रधानमन्त्री केपी ओलीले रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउँदा राजनीतिक प्रतिशोध राखेको जबरजस्त भाष्य बनाउन खोजेको भन्दै प्रश्न- ‘लाखौं जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ । तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारवाही हो ? अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुनकुन व्यक्तिमाथिको थुना जायज हो ?’ #shabdachitra #samsadlive #kpoli