У нас вы можете посмотреть бесплатно KKK 021 || मनको उचाइ || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#achyutghimirebulbul #khagendrasangraula #kunsangkakakakatha #audiobook कुन्साङ काका (खगेन्द्र संग्रौला) का कथाहरूको श्रव्य श्रृंखला - कुन्साङ काकाका कथा [KUNSANG KAKA KA KATHA] Vocal By - Achyut Ghimire Bulbul Intro Voice: Nilima Chaulagain Thumbnail Image Designer: Sushil Sapkota Writer - Khagendra Sangraula Produced by: Bulbul Commnication "कुन्साङ काकाका कथा" श्रृंखला अन्तर्गत आज २०८१ मंसिर २९ गते शनिबार एक्काइसौँ कथा प्रस्तुत गरेका छौं । कथाको शीर्षक छ – मनको उचाइ। बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल "श्रुति संवेग (SHRUTI SAMBEG)" मा २०८१ असोज १९ गते शनिवारदेखि हरेक शनिवार र बुधबार नेपाली समय अनुसार साँझ ८ बजे उहाँको एउटा कथा प्रेमियर गरिरहेका छौं । नेपाली झर्रो साहित्य र लेखनमा खगेन्द्र संग्रौला एउटा उम्दा नाम हो । उहाँका कथा, निबन्ध, , उपन्यास, लेख र अन्य कुन पनि विधाका लाखौं पाठकहरूले उहाँलाई "कुन्साङ काका" उपनामले चिन्छन् । वि.सं. २००३ मंसीर १० गते पाँचथरको सुभाङ गाउँमा जन्मनुभएका संग्रौला अहिले पनि लेखनमा सक्रिय मात्रै नभएर युवादेखि प्रौढसम्मका सबै उमेर समूह माझ चर्चित हुनुहुन्छ । भिन्न भिन्न कालखण्डमा लेखेर विभिन्न पत्रपत्रिकामा छपाइसक्नुभएका कथाहरूको श्रव्य संस्करण (audio book) बनाउनका लागि लेखक खगेन्द्र संग्रौलासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं । ========================================================== बुलबुल कम्युनिकेसनको माध्यमबाट हाल संचालित युट्युब च्यानलहरूको Link निम्न अनुसार छन् : Channel - 1 (BULBUL COMMUNICATION) [नेपाली उपन्यास, कथा, निबन्ध, नियात्रा, हाँस्यव्यङ्ग्य लगायत गद्य विधाका कृतिहरु सुन्नका लागि ]: / @bulbuleachyut Channel - 2 (SHRUTI SAMBEG) [नेपाली उपन्यास, कथा, निबन्ध, नियात्रा, हाँस्यव्यङ्ग्य लगायत गद्य विधाका कृतिहरु सुन्नका लागि] : / @bulbulsahitya Channel - 3 (PREET KI REET) [हिन्दी कथा, उपन्यास लगायत गद्य विधाका कृतिहरुको अडियो बुक सुन्नका लागि] : / @easternbulbul CHANNEL - 4 (NEPALI CHHAPRO) [नेपाली गजलको कार्यक्रम बुलबुल – एउटा इरानी चरा, विभिन्न पोडकास्ट, कुराकानी, विभिन्न ठाउँमा भएका साहित्यिक वा सामाजिक महत्वका कार्यक्रमहरु सुन्न वा हेर्नका लागि] : / @newsbulbul ========================================================== We are thankful to the background music creator team. Tabala : Jagannath Dhaugoda Vocals : Sujata Verma/Sugama Gautam/Jonisha Poudel Harmonium : Kundan Pathak Esraj : Santosh Bhakta Shrestha Sarod : Rupa Neupane Recorded Studios : Music Nepal/Kathmandu Jazz Conservatory Lyrics : Sangeet Pravin Nararaj Dhakal/Binaya Verma/Shree Kc ======================================================= Facebook link to contact the writer Khagendra Sangraula: / khagendrasangroulabelakoboli Twitter link to contact the writer Khagendra Sangraula: https://x.com/belakoboli Social media link to contact the reciter Mr. Achyut Ghimire: / bulbuleachyut ========================================================== © Bulbul Communication Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company. Main producer of the all four YouTube channels - Bulbul Communication, Shruti Sambeg, Preet Ki Reet & Nepali Chhapro is Mr. Achyut Ghimire. All contents and musics used in these channels are solely his production. If you have any queries, feel free to contact us. Mobile number +977 9851088117 Email: [email protected]