У нас вы можете посмотреть бесплатно Aakhaile Tipera Manaima || Udit Narayan Jha || Deepa Narayan Jha || Nepali Movie Jetho Kanchho || или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आँखैले टिपेर मनैमा राखुकी || OST Jetho Kanchho || Music Director Sambhujeet Baskota || This song is dedicated to all the Nepali Movie Music Lovers out there specially the old Nepali movie songs and who always respects producers, directors and all the casting crew of the motion picture. The content of this channel provides information about nepali movie and the entertainments from the original motion picture sound track. I own some contents and rental contents for use but most of them are not own by me. I just want to built a bridge to help people out there who wants to listen them and were searching for the long time. Most of the videos from my channel are original physical disc contents whether from cassettes or cds. I own them from long time ago and kept them safe to this present era since two decades. This audio tapes and CDs are getting worse day by day. I don't have much space to hold them or keep them safe. So before i start to destroy them, one thing got hit in my head why should n't i present these things to real lovers or real audiences of this contents. So this is the main objective and the motto of my channel, that i'm sharing the knowledges, songs, movie posters, cassette arts. Hope you guys will enjoy it... यस चलचित्रको गीत नेपाली फिल्मी संगीत मन पर्ने सम्पूर्ण साथीहरु प्रति समर्पित गर्न चाहन्छु र यसको सर्बाधिकार म संग नभयको पनि जानकारी गराउन चाहन्छु, यो म संग भयको प्रतिको नक्कल मात्र हो। २०४६ साल पछि फिल्मी जगतले यसरि कोल्टो फेर्यो कि तपाई हामी जस्ता संगीत प्रेमी त यसमा भुलेउ नै कतिले व्यवसायिक रुपमा यसलाई पेशा बनायर अपनाए अनि सफल पनि भए, समय बित्दै गयो गीत हरु हामीले रेडियो, क्यासेट, सिडी, mp3 हुदै अहिले आएर youtube लगायत विभिन्न digital platform मा सुन्दै छौ, यहि बिचमा हामी माझ सम्झनामा रहेका धेरै फिल्म, गीतहरु अहिले सम्म पनि हामीले सुन्न वा हेर्न पाएका छैनौ, खोज्दा नि भेटिन्न नत बास्तविक सर्जकसँग नै यी कुराहरु छन् त्यसैले मैले आफु संग भयका पुराना क्यासेट टेप, सिडी हरुको धुलो सफा गरेर, पोस्टर scan गरि अपलोड गर्नी सानो प्रयास गरेको छु र आफुसँग नभएका गीत, एल्बम खोजि गरि हामी सबै माझ ल्याउने कोसिस गरिरहेको छु आशा छ हजुरहरु लाई मैले प्रस्तुत गरेको video हरुले सम्झनाका ति पुराना पलहरु समात्न पुन: सहयोग पुर्याउने छ। यदि मैले अपलोड गरेका कुराहरुले बास्तविक सिर्जना गर्ने व्यक्तिलाई हानी पुग्न जान्छ भने म हजुर हरुको एक सुझाब मानी उक्त सामग्री निस्क्रिय गर्न तयार छु। यो भिडिओ अपलोड गर्नुको एक मात्र उद्देश्य, यी गीत तथा फिल्म र सर्जक हरुको सम्मानमा promotional video मात्र बनाएको हु। पुराना दिनका सम्झनाहरु मनमा खडकिदै जादा , ति हलहरुमा हल्ला गर्दै, सिटि बजाउदै, t -shirt हावामा उडाउदै, बस्ने काठ का बेञ्च, टिकेट फुल हुदा अझ पर्दा अगाडी नै टासिएर भुइँमा बसेका दिनहरु, चुइगम टासिने कथाहरुको सम्झनामा बनाइएका सामग्री मात्र हुन्। कति साथीहरुले फिल्म हलमा नै आफ्नो जीवनसंगी भेट्नु भो' कतिले मिठा माया लाउनु भो' कतिले ६ नम्बरी चप्पलको छाप लगाई माग्नु भो होला, फिल्मी जगतका नायक हरुको नक्कल गर्नु भो, उसकै जस्तो कपाल काट्ने, बोल्ने, हिन्ने नक्कल गर्नु भो होला... आज उहाहरु कहाँ हुनुहुन्छ हामी कहाँ छौ तर यस्तै पुराना फिल्मी सामग्रीले ति दिनको याद ताजा र नजिक गराउन सक्छ, उतिकै फिल्म निर्माता हरुको पनि ठुलो देनले आज सम्म पनि यी सम्झना हामी माझ साटफेर गर्न पाएका छौ। मैले नेपाली फिल्म मात्र नभयर पप, आधुनिक, रक, rap पनि उतिकै सुन्न्छु र मन पनि पराउछु। कुनै पनि गीत भन्नि बित्तिकै 'कति मेहेनतले बनाउनु भाको होला' भनेर तेस्को सम्मान गर्छु ति स्रस्टा हरुलाई सम्झन्छु सकेसम्म उहाहरु संग नजिक हुन पनि रुचाउछु । मेरो नजरमा 'मात्र यो गीत राम्रो' 'यो गीत नराम्रो' भन्नि छैन, अझै कति सुन्न नपाएका देख्न नपाएका गीत तथा फिल्मको खोजि गर्दै हेर्ने सुन्ने गर्छु , यहि मेरो माया यसै प्रतिको लगाबले केहि भयपनी हमि सबैलाई साझा मनोरंजन होला भन्नि हेतुले यी सामग्री बनायको छु, अन्यथा कुनै पनि मेरो कु-र्दिष्टी नरहेको जानकारी गराउन चाहन्छु। inbox me: / sukekogeeth Old Nepali Movie Jetho Kancho Song 📀HD Quality Song📀 Song: Aakhaile Tipera Manaima Rakhu Kee Singer: Udit Narayan Jha, Deepa Narayan Jha Lyrics: Daya Ram Dahal Music: Sambhujeet Baskota Movie: Jetho Kanchho Year: 2004 Movie Label: Ugrachandi Mai Films Audio Label: Audio Sound Industries Source: Original Compact Disc