У нас вы можете посмотреть бесплатно New Nepali Christian song. म त अधर्ममा डुबेको मान्छे। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
"This song was made through AI. But the full lyrics of this song are completely my own. Every single word in this song is my own. There is no copy involved, and there is no support [from anyone else]. If you like the song, please like, share, and comment. Thank you." जयमसिह! स्वागत छ यहाँ हरूलाई हाम्राे च्यानलमा। मलाई क्षमा गरिदिनुहोस् प्रभु 🙏 नेपाली क्रिश्चियन गीत | पश्चात्ताप र उद्धारको प्रार्थना मलाई क्षमा गरिदिनुहोस् प्रभु म त अधर्ममा डुबेको मान्छे मलाई फेरि जोडी दिनुहोस् प्रभु म त कुमालेको भाँडो झैं टुटे फुटेको मान्छे मलाई उद्धार गरिदिनुहोस् प्रभु म त पापको दलदलमा फसेको मान्छे सत्यताको मार्ग भुलेर फेरि संसारसँग नाता गाँसेको मान्छे मलाई खोज्न आउनुहोस् प्रभु म त उडन्ते पुत्र झैं हराएको मान्छे तपाईंको चोखो र निश्छल प्रेमलाई भुली संसारको क्षणिक माया मोहमा रमाएको मान्छे तपाईंको आशिष र अनुग्रहले प्रभु मातिएको मान्छे म उज्यालोको पाइला छोडेर फेरि अन्धकारको मार्गमा भासिएको मान्छे म हे येशू स्वर्ग छोडेर आउनुभयो मेरो निम्ति तर पनि संसारलाई मैले किन भुल्न सकिनँ? क्रूसको त्यो बलिदान र त्याग मेरो निम्ति थियो तर पनि त्यो अद्भुत प्रेमलाई मैले किन बुझ्न सकिनँ? मलाई क्षमा गरिदिनुहोस् प्रभु... मलाई उद्धार गरिदिनुहोस्... यो गीत हाम्रो पाप, टुटफुट र संसारको मोहबाट फर्केर प्रभु येशूको कृपातिर फर्कने भावना बोकेको छ। यदि तपाईं पनि यस्तै अनुभव गर्दै हुनुहुन्छ भने, यो गीत तपाईंको लागि हो ❤️ Like 👍, Share 🔄 र Subscribe 🔔 गर्न नबिर्सनुहोस्! प्रभुको महिमा होस्! ✝️ #NepaliChristianSong #PrabhuYesu #क्षमा #उद्धार #पश्चात्ताप #Jesus #ChristianLyrics #NepaliBhajan #songjesusक्रिश्चियनगीत #प्रभुकोप्रेम #nepalichristiansong #aradhana #song #gospelnepal #nepalibhajan #religiousfigure #love #jesuschrist