• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

थाइराइड के हो, यसका लक्षण के–के हुन् ? скачать в хорошем качестве

थाइराइड के हो, यसका लक्षण के–के हुन् ? 3 года назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
थाइराइड के हो, यसका लक्षण के–के हुन् ?
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: थाइराइड के हो, यसका लक्षण के–के हुन् ? в качестве 4k

У нас вы можете посмотреть бесплатно थाइराइड के हो, यसका लक्षण के–के हुन् ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон थाइराइड के हो, यसका लक्षण के–के हुन् ? в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



थाइराइड के हो, यसका लक्षण के–के हुन् ?

पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडका बिरामीहरु संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरुमा थाइराइडको समस्या थालेको हो । विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा हुन्छन् । त्यसैले पनि कुनै न कुनै थाइराइडबाट कोही पनि मानिस अछुतो रहन सकेका छैनन् भन्नुहुन्छ, थाइराइड रोग विशेषज्ञ डा. सुनिल पोखरेल । उहाँका अनुसार सबैभन्दा सामान्य थाइराइड भनेको हाइपो थाइराइडिजम हो । यसलाई नियन्त्रण गर्न नसके त्यसको असर धेरै हुने र यसले मानिसलाई गम्भीर असर पार्नसक्ने विज्ञहरुको भनाइ छ । उज्यालोसँगकोे कुराकानीमा अल्का अस्पताल जावलाखेलमा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञको रुपमा कार्यरत डा. पोखरेलले मोटोउने खालको थाइराइड नै हाइपो थाइराइड भएको र यो सबैमा देखिन सक्ने भएकोले यसको बेलैमा उपचार गर्न सुझाव दिनुभयो । समयमा उपचार पाए निको हुने सम्भावना रहेको बताउनुभयो । थाइराइडका कारण कपाल झर्ने,आँखा सुक्खा भएजस्तो हुने, घाँटीमा केही कुरा अड्किएको जस्तो हुने, थुक निल्न अफ्ठ्यारो हुने, हातखुट्टा फतक्क गलेको जस्तो हुने, तौल बढ्दै जाने, प्रेसर बढ्ने, कोलस्टोर बढ्ने, मुटुको धड्कन कम हुने, महिलाहरुमा महिनावारी गडबढी हुने, गर्भ नरहने, गर्भ भए पनि तुहिने, गर्भावस्थामा थाइराइड नियन्त्रण गर्न सकेन भने सुस्त मनस्थितिको बच्चा जन्मिने लगायतका समस्या हुने पनि डा. पोखरेलको भनाइ छ । त्यस्तै बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको उचाइ नबढ्ने पनि हुनसक्छ । उहाँले भर्खर जन्मिएको बच्चामा पनि यो देखिनसक्ने र बुढेसकालमा पनि थाइराइडको जोखिम त्यत्तिकै रहेकोले बेलाबेलामा स्वास्थ्य चेकजाँच गराइरहन सुझाउनु भयो । ................................................... यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उद्देश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । ................................................... This is the official YouTube Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome. ................................................... उज्यालोको बारेमा थप वेबसाइट: https://unn.com.np (https://ujyaaloonline.com) फेसबुक:   / ujyaalo   ट्वीटर:   / ujyaalo   भाइबरः https://vb.me/ujyalo_comms_np ईन्स्टाग्रामः   / ujyaalofficial   इमेल: info@unn.com.np ................................................... More about Ujyaalo Website: https://ujyaaloonline.com Facebook:   / ujyaalo   Twitter:   / ujyaalo   Instagram:   / ujyaalofficial   Viber: https://vb.me/ujyalo_comms_np Email: info@unn.com.np

Comments
  • थाइराइडको लक्षण, उपचार, खानपिन र अन्य भ्रमहरु । Symptoms of Thyroid Disease ।  Dr. Om Murti Anil 6 месяцев назад
    थाइराइडको लक्षण, उपचार, खानपिन र अन्य भ्रमहरु । Symptoms of Thyroid Disease । Dr. Om Murti Anil
    Опубликовано: 6 месяцев назад
  • थाइरोइड के हो ? यसको प्रकार, लक्षण तथा नियन्त्रण गर्ने उपाय | Dr. Deependra Karki, Gosaikunda Clinic 5 месяцев назад
    थाइरोइड के हो ? यसको प्रकार, लक्षण तथा नियन्त्रण गर्ने उपाय | Dr. Deependra Karki, Gosaikunda Clinic
    Опубликовано: 5 месяцев назад
  • Thyroid swelling in Nepali|Dr Bhupendra shah|doctor sathi 9 месяцев назад
    Thyroid swelling in Nepali|Dr Bhupendra shah|doctor sathi
    Опубликовано: 9 месяцев назад
  • Thyroid भएकाले हेर्नैपर्ने भिडियो, च्वाट्टै पार्न सकिन्छ थाइराइड ? यस्ता छन् भ्रम र यथार्थ DR TARA 1 год назад
    Thyroid भएकाले हेर्नैपर्ने भिडियो, च्वाट्टै पार्न सकिन्छ थाइराइड ? यस्ता छन् भ्रम र यथार्थ DR TARA
    Опубликовано: 1 год назад
  • रास्वपालाई अपार सफलता, कांग्रेस-एमाले धेरै पछाडि, हर्कको पार्टी राष्ट्रिय दल, राप्रपालाई टप्यो 6 часов назад
    रास्वपालाई अपार सफलता, कांग्रेस-एमाले धेरै पछाडि, हर्कको पार्टी राष्ट्रिय दल, राप्रपालाई टप्यो
    Опубликовано: 6 часов назад
  • Diet in thyroid Problem|Dr Bhupendra Shah|doctor sathi 5 лет назад
    Diet in thyroid Problem|Dr Bhupendra Shah|doctor sathi
    Опубликовано: 5 лет назад
  • के हो थाइराइड रोग ? यो लागेको कसरी थाहा पाउने ? | Nepali Health Tips | Doctor Saathi 6 лет назад
    के हो थाइराइड रोग ? यो लागेको कसरी थाहा पाउने ? | Nepali Health Tips | Doctor Saathi
    Опубликовано: 6 лет назад
  • Thyroid के हो ? यो रोग कसरि लाग्छ ? यसबाट बच्ने उपाय Interview With Dr Tara Koirala 7 лет назад
    Thyroid के हो ? यो रोग कसरि लाग्छ ? यसबाट बच्ने उपाय Interview With Dr Tara Koirala
    Опубликовано: 7 лет назад
  • थायराइर्डको सम्पूर्ण उपचार डा. अन्सुमाली जोशी सँँग || Thyroid Disorder Symtoms and Cure 7 лет назад
    थायराइर्डको सम्पूर्ण उपचार डा. अन्सुमाली जोशी सँँग || Thyroid Disorder Symtoms and Cure
    Опубликовано: 7 лет назад
  • Hyperthyroidism in Nepali|Dr Bhupendra Shah|doctor sathi 4 года назад
    Hyperthyroidism in Nepali|Dr Bhupendra Shah|doctor sathi
    Опубликовано: 4 года назад
  • Thyroid : महिलालाई बढी सताउने रोग !  के खाने के नखाने ? |Dr Manisha Mishra| |Endocrinologist| Ep.10 8 месяцев назад
    Thyroid : महिलालाई बढी सताउने रोग ! के खाने के नखाने ? |Dr Manisha Mishra| |Endocrinologist| Ep.10
    Опубликовано: 8 месяцев назад
  • बालेनको चमत्कारिक टिम, एकसे–एक विज्ञ मन्त्री बन्दै, अर्थमा स्वर्णिम–गृहमन्त्री को ? ओली थुन्दै सरकार 1 день назад
    बालेनको चमत्कारिक टिम, एकसे–एक विज्ञ मन्त्री बन्दै, अर्थमा स्वर्णिम–गृहमन्त्री को ? ओली थुन्दै सरकार
    Опубликовано: 1 день назад
  • Thyroid समस्याका बिरामी ले के खाने के नखाने? Dr Utsav Poudel  (Episode 165) 8 месяцев назад
    Thyroid समस्याका बिरामी ले के खाने के नखाने? Dr Utsav Poudel (Episode 165)
    Опубликовано: 8 месяцев назад
  • Yoga Tips: Thyroid हो सकता है जानलेवा, Swami Ramdev से जानिए इसे जड़ से ठीक करने का कारगर तरीका 3 года назад
    Yoga Tips: Thyroid हो सकता है जानलेवा, Swami Ramdev से जानिए इसे जड़ से ठीक करने का कारगर तरीका
    Опубликовано: 3 года назад
  • हाइपो थाइराडका बिरामीले जान्नैपर्ने १० कुरा  | Hyperthyroidism | Nepali Health Tips | Doctor Saathi 6 лет назад
    हाइपो थाइराडका बिरामीले जान्नैपर्ने १० कुरा | Hyperthyroidism | Nepali Health Tips | Doctor Saathi
    Опубликовано: 6 лет назад
  • हाइपर थाइराड के हो ? के छ यस्को उपचार पद्धति ?  | Hyper Hypothyroidism Treatment 6 лет назад
    हाइपर थाइराड के हो ? के छ यस्को उपचार पद्धति ? | Hyper Hypothyroidism Treatment
    Опубликовано: 6 лет назад
  • Ep:51 थाइराइडमा किन आउछ समस्या ?  Dr. Kamakshya Shah | Thyroid | Norvic Health X-Change | 11 месяцев назад
    Ep:51 थाइराइडमा किन आउछ समस्या ? Dr. Kamakshya Shah | Thyroid | Norvic Health X-Change |
    Опубликовано: 11 месяцев назад
  • Thyroid भएकाले हेर्नैपर्ने भिडियो, च्वाट्टै पार्न सकिन्छ थाइराइड ? यस्ता छन् भ्रम र यथार्थ DR TARA 3 года назад
    Thyroid भएकाले हेर्नैपर्ने भिडियो, च्वाट्टै पार्न सकिन्छ थाइराइड ? यस्ता छन् भ्रम र यथार्थ DR TARA
    Опубликовано: 3 года назад
  • दम रोग के हो ? यो के कति कारणले हुन्छ ?  | Nepali Health Tips | Doctor Saathi 6 лет назад
    दम रोग के हो ? यो के कति कारणले हुन्छ ? | Nepali Health Tips | Doctor Saathi
    Опубликовано: 6 лет назад
  • गर्भवतीमा थाइराइड भए के गर्ने ? Thyroid symptoms in female 6 лет назад
    गर्भवतीमा थाइराइड भए के गर्ने ? Thyroid symptoms in female
    Опубликовано: 6 лет назад

Контактный email для правообладателей: u2beadvert@gmail.com © 2017 - 2026

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5