У нас вы можете посмотреть бесплатно हे सारा पृथ्वीका मानिस हो - He Sara Prithvika Manis Ho - Evergreen Nepali Christian Song | или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Lyrics: हे सारा पृथ्वीका मानिस हो परमप्रभुको जयजयकार मनाऔँ आनन्दसाथ उनको सेवा गर भजन गाएर उनको सामने आओ परमप्रभु नै परमेश्वर हुन् उहाँले हामीलाई बनाउनुभयो परमप्रभु नै परमेश्वर हुन् उहाँले हामीलाई बनाउनुभयो हामी उहाँका प्रजा अनि उहाँका खर्कका भेड़ाहरू हौँ हामी उहाँका प्रजा अनि उहाँका खर्कका भेड़ाहरू हौँ धन्यवादसाथ र प्रशंसा गर्दै उहाँको ढोका र चोकभित्र पस धन्यवादसाथ र प्रशंसा गर्दै उहाँको ढोका र चोकभित्र पस उहाँलाई धन्यवाद चढ़ाऔँ उहाँको नाउँलाई धन्यको भन उहाँलाई धन्यवाद चढ़ाऔँ उहाँको नाउँलाई धन्यको भन परमप्रभु भलो हुनुहुन्छ उहाँको कृपा सधैँभरि छ परमप्रभु भलो हुनुहुन्छ उहाँको कृपा सधैँभरि छ अनि उहाँको सत्यता पुस्तौँसम्म स्थिर रहन्छ अनि उहाँको सत्यता पुस्तौँसम्म स्थिर रहन्छ