У нас вы можете посмотреть бесплатно आमा कविता|aama kawita/aama kabita|Ft.saru guragain|[शार्दूलविक्रीडित छन्द]|[shardulvikridit chhand]| или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
This is the official lyrical video of Aama kawita. प्रस्तुत भिडियो आमा कविताको आधिकारिक शब्दसहितको भिडियो हो। lyrics/शब्द: आमा हुन् पृथिवी धरा र जननी यो विश्वकी शारदा प्राणी सन्तति हुन् सबै जगतका वात्सल्य मौलाउँदा आमा हुन् धरती र गाउँ घरकी बस्ती अध्यारो हुँदा न्यानो हुन्छ असाध्य मातृ ममता बाबू भनी भन्दिँदा।। आमा काख समान हो धरणीमा पल्टेर गिज्याउँदा जिब्रो स्वाद चपाउने वदनका ती दन्त देखाउँदा आमा हुन्न भने रहन्छ र कहाँ यो सृष्टिको काइदा खुट्टा टेक्नु स्वयम् नटेक सबका भन्ने सुझावै दिँदा।। आमाको स्वर भावना हृदयको बोली र भाषा कला आमाका करले सिकाउछ सधैँ सत्कर्मका पाइला आँखा ज्योति समान हुन् सुपथमा यो विश्वमा आउँदा के बज्लान् मन मन्दिरै र घरमा कारुण्य सिद्ध्याउँदा।। आमाका न विकल्प छन् जगतमा त्यो सत्य तेर्स्याउँदा प्यारो हुन्छ असाध्य मातृ ममता सामिप्य मै आउँदा आमाको अनुवादका पृय कथा लेखेर यो गाउँदा सुन्नेमा अझ भक्ति भक्त महिमा सङ्गीत रन्काउँदा।। आमाका पृय बात अर्ति उपमा हुन् सत्य पत्याउँदा इच्छा मात्र थिएन सन्तति सुधा देखेर अर्थ्याउँदा आमा धीर भएर दुःख पिरमा सामर्थ्य देखाउँदा आफ्नो सन्तति नीद भित्र छ भने सम्झेर ब्यूझाउँदा।। आमाको व्यवहार काम शिरमा राखेर हिँड्ने सदा आशीर्वाद लिएर हिँड्दछ भने त्यो चन्द्रमा उक्लँदा सारै सङ्कट भो भने मनुजले ऐया भनी सम्झँदा प्यारो काख समात डाक घरमा आमा सबैका छँदा।। poet:jiwan hari sharma recitation:saru guragain chhanda:shardulvikridit कवि:जीवन हरि शर्मा वाचन:सरु गुरागाईँ छन्द:शार्दूलविक्रीडित Video by Pavel Danilyuk from Pexels Video by Ivan Samkov from Pexels Video by Gustavo Fring from Pexels Video by Pressmaster from Pexels Video by Anastasia Shuraeva from Pexels Video by Polina Tankilevitch from Pexels Video by Taryn Elliott from Pexels Video by Yan from Pexels Video by Ashutosh Jaiswal from Pexels Video by Julia M Cameron from Pexels Video by cottonbro from Pexels Video by Karolina Grabowska from Pexels Video by Michal Marek from Pexels #chhanda #छन्द #shardulvikridit