У нас вы можете посмотреть бесплатно Kul Puja Diyali । कुल पुजा दियाली । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kul Puja Diyali । कुल पुजा दियाली ।@TravelViewNepal कुल पुजा दियाली । Kul Puja Diyali ।@TravelViewNepal १६ घरे न्यौपाने बन्धुको पवित्र कुल पूजा (दियाली) नेपाली सनातन संस्कृतिको एक महत्वपूर्ण धार्मिक परम्परा हो। यस कुल पूजामा कुल देवताको आराधना गर्दै वंश, परिवार र सन्ततिमा सुख, शान्ति, समृद्धि र संरक्षणको कामना गरिन्छ। #16घरेन्यौपाने #NeupaneBandhu #KulPuja #BarhaMastaPuja #KuldeviBindhabashiniPuja #NandakaBhanuPuja #DiyaliPuja #NepaliKulPuja #NepaliTradition #NepaliSanskriti #KulDevata #FamilyPuja #NepaliCulture यस भिडियोमा १६ घरे न्यौपाने बन्धुहरूद्वारा सम्पन्न कुल पूजा (दियाली) को सम्पूर्ण विधि, पूजा सामग्री, धार्मिक संस्कार, मन्त्र उच्चारण, तथा पारिवारिक एकताको सुन्दर दृश्यहरू समेटिएका छन्। पुस्तौँदेखि चल्दै आएको यो परम्परा नेपाली समाजको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानको महत्वपूर्ण अंश हो। विशेष गरेर यस स्थानका न्यौपाने बन्धुहरुको कुल देवी विन्दबाशीनी, इष्ट देवता नन्दका भानु, कृष्ण, कुलदेवता बाह्रमष्टा का साथै नाग देवता, श्री गणेश, शिवजी को पुजा आरधना गरिनछ । यज्ञ, होम पुजाको विधि नै हो, नैबेध्यको रुपमा खिर, बाबर, सेल अनिवार्य रुपमा तयार गरिन्छ । कुललाई मुल बोका साथै देवी विन्धवाशीनीलाई पाटी बली दिने पुरानौ चलन यथावत कायम रहेको छ । साथै बन्धुहरुले विशेष पुजा वा भाकल भए सोही अनुसारको बोका तथा नरिवलको बली दिने प्रचलन रहिआएको छ । कुल पूजा केवल धार्मिक कर्मकाण्ड मात्र नभई परिवार, बन्धुत्व र वंशीय एकता लाई मजबुत बनाउने अवसर पनि हो। कुल देवताको कृपाले रोग, दुःख, संकट टारिने र घर–परिवारमा शुभता आउने जनविश्वास रहिआएको छ। यदि तपाईं न्यौपाने कुल पूजा, १६ घरे कुल पूजा, नेपाली कुल देवता पूजा, दियाली पूजा विधि जस्ता विषयमा रुचि राख्नुहुन्छ भने यो भिडियो तपाईंका लागि अत्यन्त उपयोगी हुनेछ।