У нас вы можете посмотреть бесплатно तत्कालीन सरकारको चरम पटमूर्खता र गैरजिम्मेवारपनले भयो भदौ २४ को दुर्घटना-अभियन्ता ई: || Ukaalo || или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सिंहदरबारले सबै क्षेत्र, समुदाय र लिंगको कुरा नसुनेको भन्दै कहिले त्यहाँको भित्तामा रातो रङ पोतेर त कहिले काठमाडौँ महानगरले सडक व्यवसायीलाई दुःख दिएको विरोधमा खबरदारी गर्न सडक पेटीमा १९९ घण्टा (नौ दिन) उभिएर सत्याग्रह गर्ने ई: सुशासन र मानव गरिमाका पक्षमा डेढ दशकयता सक्रिय अभियन्ता हुन्। स्कुल पढ्दा, १४ वर्षको उमेरमा नै ‘देश बदल्न’ भन्दै घर छाडेर हिँडेको बताउने उनीसँग प्रकाश अजातले जेनजी आन्दोलनवरपर रहेर गरेको कुराकानी: अन्तर्वार्ताकार: प्रकाश अजात, भिडियो: कृष्ण गिरी। - उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: / ukaalonews X : / ukaalonews Instagram: / ukaalonews TikTok: / ukaalo www.ukaalo.com © 2025 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!