У нас вы можете посмотреть бесплатно Sailalai Chithhi (साइँलालाइ चिठी) Original (acoustic) Sanchai chau hola by Bakemono Gurung или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आफुमा गाउछु गीत लेख्छु भन्ने विश्वासनै थिएन ..मनको रहर भनेर गाएर रिकर्ड गरेर एता हाल्न थाले .. सबैले सुनिदिनुभयो, मन पराइदिनुभयो, माया गरिदिनुभयो ..हेर्दा हेर्दै ४ वर्ष बितिसकेछ .. भर्चुअल प्ल्याटफर्म तिर गाए.. साथीभाइसंग गाए.. स्टेजमा पनि उभिएर गाए … सबै पलहरु अविस्मरणीय छन् .. आज आँट गरेर एउटा छोटो गीत लेख्ने र गाउने प्रयास गरेको छु . आशा छ कि यो मेरो पहिलो प्रयास तपाईंहरुले रुचाइदिनुहुनेछ ll Thankyouu ❤️ Chords: G Cadd9 C D G . Capo : 4th/5th . Strumming :DDUDU साइँलालाइ चिठी * यी आँखा भरि आसु दियोउ नि थेगेन साइला त्यो जाली रुमालले खबरै मेरो के लान्थ्यो होला यो वनैको सिमली भुवाले मनैको चिठी मनैमा रह्यो पुरेउनु के गरि त्यो पारि सहर कोशी किनार वालुवा सरि बगेर गयो मिठा ति रहर सन्चै छौ होला के गर्छेउ होला यादैमा आए यो दुखि ज्यानैको म रुन्छु साइला सम्झिदा तिम्लाई गोरेटो हिड्दा यो गाउ घरैको माया साचेर सिउरेको शिरमा त्यो बुकिफ़ुल मुर्झायो बेसरी बाटो नभुल्नु फर्केर आउनु कुर्नेछु तिमीलाई नहुनु निस्ठुरी अनेकन कुरा खेल्छन यो मनमा लाग्दैन साइला फर्किन्छेउ म तिर एउटै थ्यो जीवन एउटै थ्यो बाचा भाविको खेल दुई मुटु दुई तिर