Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Kantipur Samachar | कान्तिपुर समाचार, १६ मंसिर २०८१ в хорошем качестве

Kantipur Samachar | कान्तिपुर समाचार, १६ मंसिर २०८१ 2 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



Kantipur Samachar | कान्तिपुर समाचार, १६ मंसिर २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १६ मंसिर २०८१ आजका मुख्य समाचार, स्थानीय तहका ४१ जनप्रतिनिधि चयनका लागि भएको उप-निर्वाचनको मतगणना जारी / कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी । वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रक्रियामा सुरुदेखि नै चलखेल भएको खुलासा / कम भारवहन क्षमता भएको जहाजलाई बढी मूल्य तिर्नमा सञ्चालक समितिकै संलग्नता । प्रधानमन्त्री ओली चीनको चार दिने भ्रमणका लागि भोलि बेइजिङ जाँने / राष्ट्रपति सीसँगको भेटवार्ता पर्सी / राष्ट्रिय हितलाई प्राथमिकता दिन विज्ञको सुझाव । ब्रिक्स मुलुकहरुलाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पको चेतावनी / डलर प्रतिस्थापनको प्रयास गरे अमेरिका भित्रने सबै वस्तुमा सतप्रतिशत कर लगाउने घोषणा । नेपाल अन्डर नाइन्टिन एसिया कपको समूह चरणबाटै बाहिरियो / बंगलादेशसँग ५ विकेटले पराजित / सेमिफाइनलमा पाकिस्तानसँग हारपछि नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको यात्रा समाप्त । Timestamps 00:00 - मुख्य समाचार 23:53 - जनताको आवाज 52:32 - जनमत 40:45 - अर्थ र विकास 44:22 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments