У нас вы можете посмотреть бесплатно इन्टिग्रेटेड तरिकाबाट बाख्रा कुखुरा हास माछा पालन सम्बन्धि कुराकानी Goat hen duck Farming in Nepa или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हामी नेपालीको पहिचान आफ्रनै पौरख आफ्रनै स्वाभिमान नेपालकै मध्य भागमा अवस्थित मध्यबिन्दु नगरपालिका ८ झ्याङकट्टामा सेन्टर पोईन्ट इन्टिग्रेटेड कृषि फार्म दुई बिगाह श्रेत्रफलमा फैलिएको छ । र फार्मले उपभोक्ताहरुलाई चाईने कृषि र मासु जन्य उपभोग्य बस्तुहरु उत्पादन गरिरेहेको छ यो कृषि फर्म आधुनिक प्रबिधि प्रयोग गरी ब्यबस्थित तरीकाले सञ्चालन गरीएको छ यस फर्मका सञ्चालक शिवराज रेग्मि हुनुहुन्छ । हाल उहा यु.ए.ई अबुधाबिको oil gas company ma ईन्जिनियर पदमा कार्यरत हुनुहुन्छ उहाँ बिदेसबाटै सिसि क्यामराको साहायता बाट कृषि फार्मेको निरीक्षक गरी फिल्डको सबै ब्यबस्थापन गर्नु भएको छ र उहाकी श्रीमती अम्बिका रेग्मि र छोरा बुहारीहरुले फर्मको हेरबिचार गनुहुन्छ सात जना कामदारलाई रोजगार दिन सफल यो फार्म हाम्रै गाउँ ठाउको मात्र होईन नेपालकै नमुना आधुनिक कृषि फार्म रहेको छ उहाको कृषि प्रतिको लगाबले लाखौ खर्चेर बिदेसियका युवाहरुलाई नेपालमै कृषिमा अनगिन्ती अबसर छ भन्ने सन्देस पनि दिनु भएको छ उतm फार्ममा अहिले बाख्रा हांस कुखुरा टर्की माछा ईन्टिग्रेटेड तरीकाबाट पाल्दै आउनु भएको छ ईन्टिग्रेटेड तरिकामा एउटा अर्कोमा आर्षित हुने हुदा रोग प्रतिरोधात्मक क्ष्यमता बढ्रने सञ्चालन खर्च पनि कम लाग्ने अरु बाख्राको तुलनामा उन्नत जातका बोयर र सोरोही बाख्रा बाट दोब्बर आम्दानी गर्न सकिने उहाको अनुभब रहेको छ्