У нас вы можете посмотреть бесплатно चीनमा के हुँदैछ ? Xi Jinping पछिका शक्तिशाली जर्नेल किन कार्वाहीमा परे ? | Sudheer Sharma или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
👉🏼 China’s Top General Zhang Youxia Purged: What’s Really Happening Across the Himalayas? » Subscribe our channel: / @sudheerktm1 केही अघिसम्म चिनियाँ राष्ट्रपति सी जिनपिङका एकदम निकट मानिने सैन्य जनरल Zhang Youxia लाई नियन्त्रणमा लिएर कार्वाही थालिएको छ । Zhang चीनको सबभन्दा माथिल्लो सैन्य इकाई— केन्द्रिय सैनिक आयोग अर्थात् सेन्ट्रल मिलिटरी कमिसन (सिएमसी) का उपाध्यक्ष थिए । सिएमसीका अध्यक्ष स्वयं राष्ट्रपति सी जिनपिङ छन् । यस अर्थमा, चिनियाँ सेनाका कमाण्डर–इन–चीफ सी जिनपिङ हुन् भने उनको ‘डेपुटी’को जस्तो जिम्मेवारीमा यिनै जर्नेल Zhang थिए । यति उच्च ओहोदाका अधिकारीमाथि किन यसरी कार्वाही गरियो ? उनीमाथि के अभियोग लगाइएको छ ? के अहिले प्रचारमा आएझैं उनले सत्ता विप्लव गर्न खोजेका थिए ? अनि, यो घट्नाको अन्तर्राष्ट्रिय असर के पर्नसक्छ ? नेपाल–चीन सम्बन्धमा पनि यसको तरंग आइपुग्ला ? आउनुहोस्, यो भिडियोमा मैले यिनै बिषयहरुमाथि ब्रिफिङ गरेको छु । #chinesearmy #chinamilitary #chinanews #xijinping #zhangyouxia #disciplinaryaction #sudheersharma #sudheersharmapodcast ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm » Subscribe our channel: / @sudheerktm1