У нас вы можете посмотреть бесплатно Radhika dasi || Shreemad bhagwat katha part 8|| Katha или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
मानव सेवा फाउण्डेसन,नेपाल काठमाडौं ।। विगत लामो समयदेखि सामाजिक,धार्मिक,आध्यात्मिक तथा वातावरणीय सरसफाइका क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको एक गैरनाफामूलक सामाजिक संस्था हो–मानव सेवा फाउण्डेसन,नेपाल । काठमाडौमा केन्द्रिय कार्यालय रहेको यस सस्थाले सनातन धर्मको उजागर गर्नको लागि महत्वपूर्ण भूमिका निर्भाह गर्दै आएको छ । नेपालकै यतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सम्पन्न गरेको छ । त्यसको साथै यस संस्था मातहत रहेर ललितपुर जिल्लाको गोदावरी नगरपािलका वर्डा नं. १४ मा मामाघर आश्रम सञ्चालनमा रहेको छ । जहा अहिलेपनि देशभरका करिव २५ जिल्लाका अभिभावक विहिन ८४ जना बालबालिकाले निःशुल्क गास,वास कपास,स्वास्थ्य र शिक्षा प्राप्त गरिरहेका छन् । त्यस्तै भक्तपुरको चागुनारायण नगरपालिका वडार्ड नं. ९ ताथलीमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेको छ । जहा पनि १ दर्जन बढी ज्येष्ठ नागरिक आमावुवाले सेवा प्राप्त गरिरहनुभएको छ ।