У нас вы можете посмотреть бесплатно Sustainable Development Goals। दिगो विकासको लक्ष्यहरु।सुत्रले। अधिकृत। ना सु । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ । दिगो विकासका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यहरु दिगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो, जुन संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरु सम्मिलित सेप्टेम्बेर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागू गरेको छ । विश्वभरका राष्ट्रिय सरकारहरु तथा लाखौँ नागरिकहरुलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दिगो विकास लक्ष्यहरू तय गरिएका हुन् । SDG Nepal, Sustainable Development goals, nepal in sdg. दिगो विकास लक्ष्यहरु सबै प्रकारका गरिवीको अन्त्य (No Poverty) भोकमरी अन्त्य (Zero Hunger) स्वस्थ जिवनको सुनिश्चितता(Good health and Well being) समावेशि समन्यायीक र स्तरीय शिक्षाको अवसरको सुनिश्चितता (Quality Education) लैगिक समानता(Gender Equality) सबैको लागि खानेपानी र सरसफाइको उपलब्धता (clean water and sanitation) सबैको लागि आधुनिक तथा भरपर्दौ विद्युत पहुँच(affordable and clean energy) दिगो आर्थिक बृद्धि Decent Work and Economic Growth सवल पुर्वाधार निर्माण Industry, Innovation, and Infrastructure असमानता न्युनिकरण Reducing Inequality स्वस्थ एव सुरक्षित मानव बसोबास Sustainable Cities and Communities दिगो उपभोग र उत्पादनको सुनिश्चितता Responsible Consumption and Production जलबायुपरिवर्तनको असर विरुद्धको कार्य Climate Action समुन्द्र र समुन्द्रि किनारको संरक्षण र दिगो उपयोग Life Below Water जैविक विविधता पारिस्थितिक प्रणाली बन तथा संरक्षित क्षेत्रको संरक्षण Life On Land दिगो विकासका लागि शान्त र समावेशी समाज प्रवर्द्धन न्यायमा पहुँच र जवाफदेयीता Peace, Justice, and Strong Institutions दिगो विकासको लागि कार्यान्वयन संयन्त्रको सवलीकरण र विश्व साझेदारीको पुर्नबोध Partnerships for the Goals यो च्यानल समग्र लोकसेवा लगायत विभिन्न आयोगले लिने प्रतिस्पर्धात्मक परिक्षाको तयारी गरि राख्नु भएको साथिहरुलाइ लक्षित गरेर बनाइएको च्यानल हो । शाखा अधिकृत नासु खरिदार कम्प्युटर अपरेटर लगायतका पदहरुमा तयारी गरि राख्नु भएको छ भने क्रिपया च्यानल सब्रसक्राइब गर्नुहोला । सरकारी जागिरे बन्ने लोकसेवा आयोगको तयारीको लागि च्यानल सब्रसक्राइब गर्नुहोला । This youtube channel deals with public service commission preparation. it includes many videos of IQ, General knowledge, GK, Current Affairs, English preparation, subjective papers preparation. I request you all to like my youtube channel to get in touched for useful videos. #pscpreparation #दिगोविकास #Sustainabledevelopment #दिगोविकासकोलक्ष्य #sustainabledevelopmentgoal #SDG #loksewaaayog #importance #objectives Frequently asked First in Nepal loksewa Questions and Answers with explanation for Competitive exams and job interview. Check Out All Videos मानव विकास सम्बन्धी सम्पूर्ण नोट • मानव विकास।Human Development।शाखा अधिकृत। ... मानव स्रोत व्यवस्थापनको पुरा नोटहरु • मानव श्रोत व्यवस्थापन। प्राप्ति।विकास।उपयो... सार्वजनिक नीति सम्बन्धि सम्पूर्ण नोटहरु • सार्वजनिक नीति।Public Policy।अधिकृत।पुरा न... विद्युतीय शासन। E-governance। पुरै नोट • विद्युतीय शासन।e governance।ई गभर्नेन्स। अ... सार्वजनिक सेवा वडापत्रको सम्पूर्ण नोट • सार्वजनिक सेवा वडापत्र।अधिकृत।ना.सु.।खरिदा... बैदेशिक सहायताको पूर्ण नोट • लोकसेवा।शाखा अधिकृत।2nd Paper।बैदेशिक सहाय... संगठन।आवश्यकता।महत्त्व। सिद्धान्त • संगठन।आवश्यकता।महत्त्व।सिद्धान्त।प्रकार।सं... बजेट भनेको के हो? यसका परिचय उद्देश्य महत्त्व आवश्यताहरु • बजेट भनेको के हो।उद्देश्य।विशेषता।महत्त्व।... नेपालको आर्थिक वर्ष २०७७।२०७८ को बजेटको सारांश • आर्थिक वर्ष २०७७।७८ को नेपालको बजेट।Budget... पन्ध्रौ योजना। विशेषता। सोच। उद्देश्य। लक्ष्य। रणनीतिहरु • योजना।१५औ योजना।15th Plan Nepal।विशेषता।सो... कानूनको श्रोत र नेपालमा कानून निर्माण प्रक्रिया • कानूनको श्रोत।कानून निर्माणको प्रक्रिया।so... कानूनको परिचय, महत्त्व र विशेषता • कानून।परिचय।महत्त्व।विशेषता।Law।।ntroducti... नागरिक चेतनाको परिचय, महत्त्व, आयाम, नागरिक शिक्षा र नागरिकका कर्तव्य र जिम्मेवारी • नागरिक चेतना।महत्त्व।आयाम।नागरिक कर्तव्य।ज... सार्वजनिक सेवा र सार्वजनिक सेवा प्रवाह • सार्वजनिक सेवा।सार्वजनिक सेवा प्रवाह।Publi... वृतिविकासको परिचय, प्रकार • वृति विकासको परिचय, प्रकार,तत्वहरु शाखाअधि... उत्प्रेरणाको परिचय • उत्प्रेरणा, Motivation (utprerana) शाखा अध... अधिकारप्रत्यायोजनको परिचय, फाइदा, महत्व • अधिकार प्रत्यायोजन(१.४) सुत्रले याद हुने#l... व्यवसायिकताको परिचय, महत्व र आधारभूत तत्वहरु • शाखा अधिकृत(१.७) व्यवसायिकता, परिचय,महत्व#... महालेखापरीक्षकको परिचय, काम कर्तव्य अधिकार, लेखापरीक्षणका चरणहरु • महालेखापरीक्षकको परिचय शाखा अधिकृत चतुर्थ ... लेखापरीक्षणको परिचय, महत्त्व, उद्देश्य र सिद्धान्त • लेखापरीक्षणको परिचय महत्व सिद्धान्त सुत्रस... तलब निर्धारणका सिद्धान्तहरु • तलब निर्धारणका सिद्धान्त, officer 4th Pape... कर्मचारी व्यवस्थापनका सिद्धान्तहरु • कर्मचारी व्यवस्थापनको सिद्धान्त, मात्र ५ म... सार्वजनिक व्यवस्थापनका सिद्धान्तहरु • सार्वजनिक व्यवस्थापनका सिद्धान्तहरु। offic... लोकसेवा पास गर्ने Tricks and Tips • लोकसेवा पास गर्ने Tips & Tricks यसरी पढे ल... Sakha Adhikrit second Paper Adhikrit 2nd paper Adhikrit 3rd paper Adhikrit 4th Paper Sakha Adhikrit Tayari लोक सेवा loksewa loksewa aayog questions Locksewa lok sewa Nepal lok sewa aayog preparation nepali lok sewa #loksewanotes