У нас вы можете посмотреть бесплатно किस्पाङ ज्योति चर्च अनलाइन संगति – १ फेब्रावरी २०२६ || или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
किस्पाङ ज्योति चर्च अनलाइन संगति – १ फेब्रावरी २०२६ [Discord] जय मसीह सबैजनालाई 🙏 यो अनलाइन संगति किस्पाङ ज्योति चर्च, किस्पाङ–१, नुवाकोट द्वारा सुरु गरिएको हो । यो विशेषगरी देश बाहिर रहनुहुने विश्वासीहरूका लागि हो । विदेशमा रहँदा धेरै पटक हामीलाई संगति, प्रार्थना र बाइबल अध्ययनको समय नहुन हुन्छ । त्यसलाई केही हदसम्म परिपूर्ति गर्न यो अनलाइन संगति सुरु गरिएको हो । हामी हप्तामा एक पटक, एक घण्टा अनलाइनमा भेला भएर परमेश्वरको आराधना गर्छौं, एकअर्काका लागि प्रार्थना गर्छौं र उहाँको वचन सुन्छौं । आज हामी २१ औँ शताब्दीमा बाँचिरहेका छौं, जहाँ इन्टरनेट र सामाजिक सञ्जाल सबैको पहुँचमा छ । शारीरिक रूपमा टाढा भए पनि इन्टरनेटमार्फत आत्मिक रूपमा जोडिन सक्नु परमेश्वरको अनुग्रह हो । यो इन्टरनेटको आशिषलाई हामी उहाँको महिमाको लागि प्रयोग गरौं। यी भिडियोहरू केवल ज्योति चर्चका विश्वासीहरूका लागि मात्र नभएर विदेशमा रहनुहुने हाम्रा सबै नेपाली विश्वासीहरूका लागि हुन् । हामी तपाईंहरूलाई परमेश्वरको संगतिमा डोर्याउन चाहन्छौं । यदि तपाईंहरू प्रत्यक्ष प्रसारणमा सहभागी हुन चाहनुहुन्छ भने तपाईंहरूलाई हार्दिक स्वागत गर्दछौं । हाल हामी Discord मोबाइल एप प्रयोग गरिरहेका छौं। परमेश्वरले तपाईंहरूलाई आशीर्वाद दिनुहोस्। धन्यवाद 🙏 #kispangjyotichurch #kispangjyotimandali #kispangjyoti #kispangjyotichurchonlinefellowship #kispang #nepalichristianbachan