У нас вы можете посмотреть бесплатно Dantakali Temple//Dharan// सतिदेविको दन्त पतन भएको स्थान // दन्तकालि मन्दिर बिजयपुर धरान // नेपाल или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सबै जनालाई हार्दिक स्वागत गर्दै सधा झै यहाँ हरु सङ्ग नया भिडियो ल्याउने क्रममा सुनसरी धरानको बिजयपुरना अब्स्थित श्रीदन्तकाली मन्दिरको भिडियो लिएर आएका छौ । रुद्राक्षरण्य माहात्म्यमा भगवती काली भनिने देवि यिनै बिजयपुरकि दन्तकाली भगवती हुन भनिन्छ । श्रीश्वस्थानी कथा अनुसार यहाँ माता सतिदेविको दात ओअतन भएको हो भनी बताईएको छ । अर्को कथन अनुसार नेपाली सेना र बिजयपुरका राज्यका बिच सम्झौता भएकी थियो भनिन्छ । सम्झौता अनुसार राज्य सन्चालन बिजयपुर कै मानिसहरुले सन्चाकन गर्ने बताईएको थियो । त्यो बेला नेपाली सेना प्रमुखले महाकाली देविको स्थापना गरि राज्य बिरुद्ध कुनै कार्य गर्दिन भनी देवि समक्ष सपथ खान लगाएका थिए रे भनिन्छ । यसरी आफ्नो ब्यबस्था सुदृढ गर्न नेपाली सेनाले स्थापना गरेको महाकाली देविलाइ नै पछि गएर दन्तकाली भन्न थालिएको हि भनिन्छ । त्यसैले देविलाई युद्धकि देवि पनि भनिन्छ । यसरी नेपाली सेनाले जहाँ जहाँ युद्ध गर्दा वा बिजयी हुदा विभिन्न ठाउँ मा विभिन्न नामबाट पुजा आरधना गर्ने प्रचलन रहेको थियो । यसरी पुजा गर्ने मन्दिरहरुमा धरानमा दन्तकाली भोजपुरमा सिद्धकाली ईलाममा माइस्थान आदि देवि रहेका छन । This link is chatara dham: • Chatara Dham//Sunsari//Holi Place in Nepal... This link is Devghat Dham: • Devghat Dham//Nayani//Tanahu//chitawan//Ne... This link is kalinchok bhagawati: • Kalinchok Bhagawati Temple//Dolakha//काठमा... This link is Dolakha bhineshwor: • Dolakha Bhimeshwor Temple//History of Bhim... This link is Trivdni Dham: • Tribeni Dham Mela//Nawalparasi// त्रीवेणी ... This link is pindeshwor Dham: • History Of Pindeshwor Baba Dham// Pindeshw...