У нас вы можете посмотреть бесплатно योग हरेक समस्याको समाधान हो или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
GUEST: Acharya Rajan Sharma HOST :Binu Pokhrel CAMERA/EDIT: Arya Digital DRESS: Bipu Collection (Mobile:9843175755) भिडियो भित्र : नमस्कार प्रियजन । थाहा पाइनै हाल्नुभयो कि आज हामीले ध्यानका विषयका सम्यक् संवाद गरेका छौं । संवाद सुरु हुन अघि मलाई यति भन्न्े अनुमति दिनुहोला कि यो संवाद यस्तो संवाद बनेको छ कि यसले मानसिक तनाव झेलिरहनु भएकोहरुलाई एक ट्यावलेटको काम गर्नेछ । राष्ट्र र राष्ट्रियतामा मौन रहनेका लागि एउटा ज्योती तय गर्नेछ, अनि दर्शन पढेर दुविधा खपिरहनुभएकाहरुले प्रष्ट दृष्टि दिनेछ,शारीरिक र मानसिम समस्याको उल्झनमा हुनुभएकाहरुलाई खिचेर ओछ्यानबाट उठाउनेछ र आफ्फैले आफैलाई प्रेम गर्न सिकाउनेछ । अनि आर्थिक तनाव झेलिरहनुभएको हरुलाई योगको थ्रु जान चाहानेहरुका लागि सोवाका साथ काम गर्ने र आर्थिक आय आर्जको शसक्त बाटो पनि दिनेछ । किनकि आजको संवादमा हुनुहुन्छ आन्तराष्ट्रि योग गुरु, मोटिभेसनल स्पिकर,अष्टे«लियमा खोलिएको एक अन्तराष्ट्रिय योग युनिर्भसिटीका संचालक, योग प्राध्यापक, नेपाललाई योग गुरुको देश बनाउने एक अभियानका अभियन्ता डा राजान आचार्य । जो यहि अभियान बाट संसारका अधिकाश देशमा पुगेर योग कक्षाहरु संचालन गरिरहनुभएको छ । खालखालमा विश्व रेकर्ड राख्दै यो अभियानमा निरन्तर रहनुभएका उहाँको ऊर्जा पनि उचो तहको छ । त्यसैले योगका बारेमा छोटा छोटा प्रश्न देखि योगको यम नियम , ध्यान धारणा र समाधि हरेक एक एकमा छिरेर यसको प्रभाव देखि यसका आर्थिक राजनैतिक, सास्कृतिक अनि मनोवैज्ञानिक पाटो हेरिएको यो पड्काष्ट हजुरहरुको लागि हो है । ल पुरा पुर मोटिभेसन पुस्तक जस्तै बनेको योग गुरु राजन शार्मासँग गरिएको यो पोड्काष्ट हेर्नुस् र हर संवादको भरपुर फाइदा उठाउनुस् । / @themindpowersociety https://www.gspss.org.au/yoga-courses/ / @ausnepalnews https://www.nepallivetoday.com/2024/0... https://shopratnaonline.com/yog-darsh... [ content here ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)