У нас вы можете посмотреть бесплатно Kantipur Samachar | कान्तिपुर समाचार, १५ चैत २०८१ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kantipur Samachar | कान्तिपुर समाचार, १५ चैत २०८१ आजका मुख्य समाचार, आन्दोलनको नाममा काठमाडौँमा राजावादी प्रदर्शनकारीको अराजकता / दुईको मृत्यु / दिनभर तनावग्रस्त तीनकुने क्षेत्रमा कर्फ्यू / कान्तिपुर टिभीसहित मिडिया र दलका कार्यालयमा तोडफोड र आगजनी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न समाजवादी मोर्चाको चेतावनी / जनताका सपना पूरा गर्न नयाँ क्रान्तिको नेतृत्व गर्न तयार रहेको माओवादी अध्यक्ष दाहालको भनाइ । कुलमान बर्खास्ती प्रकरणले संसद् बैठक आज पनि स्थगित / १८ गते प्रतिनिधि सभामा जवाफ दिन प्रधानमन्त्री तयार / असन्तुष्टि सम्बोधन गर्न राजनीतिक नेतृत्वलाई दबाब । म्यानमारमा ७ दशमलव ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प / म्यानमार र थाइल्याण्डमा ६ जनाको मृत्यु / बैंककमा ३० तले भवन भत्किँदा ८१ श्रमिक भग्नावशेषमा फसे । नेपाल सुपर लिग भोलिदेखि / अभ्यास अभावमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक हुने क्लबहरुको भनाइ / राष्ट्रिय टिमका खेलाडी ढिलो आइपुगेको भन्दै असन्तुष्टि । Timestamps 00:19 - मुख्य समाचार 37:32 - जनताको आवाज 46:36 - जनमत 48:11 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd