У нас вы можете посмотреть бесплатно शिवजी भन्नुहुन्छ तुलसीमा जल चढाउँदा यी ३ शब्द नबोले विनाश हुनेछ। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
तुलसीमा जल अर्पण गर्दा यी तीन शब्द अवश्य भन्नुहोस्। यस भिडियोमा हामीले तुलसीको महिमा, तुलसी पूजा विधि, र शिव सम्बन्धी कथा विस्तारपूर्वक प्रस्तुत गरेका छौं। तुलसीको पूजा गर्दा तपाईंको घरमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा बढ्छ। जान्नुहोस् कुन शब्दहरू भन्नु अनिवार्य छ र कसरी यसले तपाईंको जीवनमा आशीर्वाद ल्याउँछ। वीडियोमा पाइने मुख्य बुँदा: तुलसीमा जल अर्पण गर्ने सही विधि तुलसीको धार्मिक महिमा शिवसँगको सम्बन्ध र कथा घरमा सकारात्मक ऊर्जा र लक्ष्मीको बास #तुलसी #तुलसीपूजा #शिवकथा #हिन्दूधर्म #धार्मिककथा #सकारात्मकऊर्जा #हिन्दूपूजा #तुलसीमहिमा #शिवपूजा #घरकोशान्ति #समृद्धि #पूजाविधि #धार्मिकविद्या 📜 Creator / Script / Editor Credit: Concept, Script ,Editing & Creative Support Nishant Shrestha , Niraj Karmacharya हाम्रो उद्देश्य सरल छ — ✨ शास्त्रमा आधारित सत्य ज्ञान फैलाउने ✨ सनातन संस्कृतिको संरक्षण गर्ने ✨ भक्ति, शान्ति र सकारात्मक सोच जागृत गराउने यदि तपाईँ भक्ति, धर्म, कर्म र सत्य मा विश्वास गर्नुहुन्छ भने, यो च्यानल तपाईँकै लागि हो। 🔔 Online Shastra लाई Subscribe गर्नुहोस् र ज्ञान, भक्ति तथा आत्मिक शान्तिको यात्रामा हामीसँग जोडिनुहोस्। 📌 दैनिक आध्यात्मिक सामग्रीका लागि हामीलाई Social Media मा Follow गर्नुहोस्: 👉 TikTok: / online.shastra 👉 Facebook: / onlineshastra1 🙏 सत्य नै परम धर्म हो