У нас вы можете посмотреть бесплатно Phsyco x Shike - Sapana ( Prod By Shike Beatz ) или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Phsyco x Shike - Sapana (Prod By Shike Beatz) A motivational song to all my friends and family out there. Cheers to life. Beat : • "Fairy Tale" Motivational Hip Hop Tra... Video By Prashant NKS. Connect With Phsyco Find Phsyco On : Facebook : / mrsphsyco Instagram : / phsycomusic_g_nepal Find Shike On : Facebook : / shike7 Instagram : / sujanjosi Lyrics सपना टाढा भए पनि सोच नजिक हुनुपर्छ आफ्नो कपडामा लागेको दाग आँफै धुनुपर्छ कहिलेकाही रुनुपर्छ जहिले हास्न पनि ठीक हैन हासेर कहिलेकसैले दु खको कुरा सिक्दैन फुक्नुपर्छ बलेको दियो निबाउन चाकको पाधले निबाउन हुँदैन पनि र निब्दैन नसोच्नु प्रयास गरेर लडयो भन्दैमा काम पुरा भो बरु भुझ्नु लडेको मान्छे उठेर अघी बड्नु चै ठुलो कुरा हो समस्या आयो लक्ष्यको पछाडि लाग्दा अचम्म मान्नु पर्दैन उकालो र ओरालो हुन्छ लक्ष्यको बाटो त्यो बाटो सम्मा कहिले हुँदैन त्यसैले उकालो आउँदैमा नथाक्नु र ओरालो झर्दैमा आफु छिटो छु भनेर अघी नलम्किनु घाटी सानो भए पनि सक्छौ भने हाड चै ठुलै निल्नु तर अर्काको भरमा आफु कहिले नटल्किनु कहिलेकाही मनले संघर्ष गर भन्न सक्छ तर दिमागले भन्न सक्छ हरे म कहिलेकाही आफ्नै सोचले आँफैलाई धिकार्न सक्छ त्यती बेला भन्नु मेरो सोचले म आँफैलाई पनि जानेन अनी ऐनामा गएर आफ्नो मुख हेरर छाती फुलाएर भन्नु ज्युदै छु म प्रयास जारी छ दुनियाँको नजरमा हारे होला तर म भित्रको म कहिले पनि हारेन खोला भए बाढी हुन सिक्नु समुन्द्र भए सुनामी कि ढुङ्गा हुनु कि त पानी तर कहिले नहुनु मुखमा हालेर सजिलै ग्रम ग्रम चपाउने खाल्को सुपाडी किनकी न तेरो न मेरो सबको एउटै भनेको मात्र यो जगत हो पृथ्वीमा सबैलाई स्वागत भो तर यो कुरा याद राख्नु यो पृथ्वीमा चुयीने भनेको तिम्रो पसिना र रगत हो भुक्न गलत कुरा हैन तर भुक्यो पछी टोक्ने आट राख्नु अरुलाई झुकायौ ठिकै छ तर आफुले आफुलाई चै कहिले नढाट्नु जब मेहिनेत सम्झना र सपना जतिनै ठुलो र भब्य भए पनि आफु नमर्दा सम्म हो तर जिउदै हुँदा यसरी काम गर्नु कि हिजो तिमीलाई नपत्याउनेहरु पनि आज तिम्रो सफल्ता देखेर अचम्म होस् पकाको चामल हैन सपना , सपना त उमार्नु पर्ने धान हो सपना पुरा हुँदा पाउने सफलता भन्दा पनि आत्मबिश्वास र आत्मसम्मान हो मैले त्यो सपनाको कुरा गरेको हैन जुन तिमीले निन्द्रा लाग्यो पछी खाटमा पल्टिदा देख्छौ मैले त्यो सपनाको कुरा गरेको हुँ जुन तिम्रो आँखा खुल्ला हुँदा पनि आँखाको नानी बिचमा भेट्छौ आटेर पुरा गरे त्यो सपना ईतिहासमा नाम लेख्छौ पहिल एउटा सपना पुरा गर त्यस्पछि बल्ल अर्को सपना सम्म पुग्ने बाटो भेट्छौ त्यसैले खाएर काम गर या काम गरेर खाउ त्यस्को कसैलाई मतलब हुँदैन तिमी पनि बाल नदेउ आफ्नो सपना पुरा गरेर आउ मिहिनेत गर्न कहिले नछोड चाहे कठयाङ्रिनी जाडो बर्षा हुरी या घाम होस् तर काम यसरी गर कि तिम्रो सपनाको दोश्रो नाम तिम्रै नाम होस् आत्महत्या हैन आत्मसाथ गर्न सिक आफु भित्रको विश्वासमा भर र आश राख्न सिक सोचे जस्तो नाआउला नतिजा तर प्रयास जारी राख्नु नगर्नु प्रतिक्ष्या जस्तै म भित्रको म ले मलाई चिन्ला तिमी भित्रको तिमीले तिमीलाई चिन्ला कै हुँदैन नभन्नु किनकी धेरै हुनसक्छ एक दिनमा एक दुई तीन जती नै दिन बिते पनि तिम्रो सपनाले तिमीलाई देको छ पुरा गर्ने जिम्मा त्यसैले चिन्ता गरेर बस्ने भन्दा चिरेर अघी बड्ने जोस होस् तिम्रो सपना पुरा हुँदा शाहयात्री तिम्रो शरीर आत्मा र तिम्रो सोच होस् जय होस् सबको लस्ट गर्मी हपहप भो #phsyco #shike #sapana