У нас вы можете посмотреть бесплатно अनलाइनबाट पुनः श्रम स्वीकृति लिने तरिका или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
वैदेशिक रोजगारीमा गएकाहरूले पहिले पुनः श्रम स्वीकृति लिनकै लागि स्वदेश फर्किएर वैदेशिक रोजगार विभाग, श्रम कार्यालयहरूमा उपस्थित हुन पथ्र्यों । तर अहिले सरकारले अनलाइनबाटै देश तथा विदेश जुन सुकै ठाउँबाट पनि पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको छ । Related Videos: अनलाइन श्रम स्वीकृति लिन यसरी गर्नुहोस् प्रक्रिया – • अनलाइन श्रम स्वीकृति लिन यसरी गर्नुहोस् प्... अनलाइनबाटै श्रम स्वीकृति लिन फेमिस सिस्टममा दर्ता हुने तरिका - • अनलाइनबाटै श्रम स्वीकृति लिन फेमिस सिस्टमम... #LabourPermit #FEIMS #ujyaalotv सामी - नेपाल सुरक्षित आप्रवासन (सामी) परियोजना नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा सञ्चालित छ । परियोजनाको लागि प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराइरहेको छ । ................................................... यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उद्देश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । ................................................... This is the official YouTube Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome. ................................................... उज्यालोको बारेमा थप वेबसाइट: https://unn.com.np (https://ujyaaloonline.com) फेसबुक: / ujyaalo ट्वीटर: / ujyaalo भाइबरः https://vb.me/ujyalo_comms_np ईन्स्टाग्रामः / ujyaalofficial इमेल: [email protected] ................................................... More about Ujyaalo Website: https://ujyaaloonline.com Facebook: / ujyaalo Twitter: / ujyaalo Instagram: / ujyaalofficial Viber: https://vb.me/ujyalo_comms_np Email: [email protected]