У нас вы можете посмотреть бесплатно Kantipur Samachar | कान्तिपुर समाचार, १२ चैत २०८१ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kantipur Samachar | कान्तिपुर समाचार, १२ चैत २०८१ आजका मुख्य समाचार, कुलमान घिसिङलाई प्राधिकरणबाट हटाइएकोमा चौतर्फि विरोध र प्रदर्शन / निर्णय पुनर्विचार गर्न सत्तारुढ कांग्रेससँगै विपक्षी दलको माग / सुशासन कायम गर्न हटाइएको सरकारको दाबी । नवनियुक्त कार्यकारी निर्देशक शाक्यसहित विद्युत प्राधिकरणको बोर्ड बैठक मन्त्रालयमा / मन्त्रिपरिषद्को पत्र पाएलगत्तै अदालत जाने घिसिङको तयारी । नेपालमा आन्तरिक बसाईं सराइको दर तीव्र / १० वर्षमा पहाडबाट ३२ र तराईबाट झण्डै ३० प्रतिशतले छाडे मुलथलो / पुख्र्यौली घरमा ज्येष्ठ नागरिक मात्रै हुने चिन्ता । युक्रेन युद्ध अन्त्यबारे अमेरिकासँग साउदी अरबमा भएको वार्ताको विवरण सार्वजनिक नगर्ने रुसको भनाइ / युक्रेनी पक्षसँग अमेरिकी टोलीको पुन: वार्ता । एसियन कप छनोटमा नेपाल र मलेसियाबीचको खेल जारी / मलेसियासँग भएका सात खेलमा जितविहीन नेपालको रेकर्ड तोड्ने लक्ष्य । Timestamps 00:19 - मुख्य समाचार 34:50 - जनताको आवाज 32:17 - जनमत 38:53 अर्थ र विकास 41:38 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd