У нас вы можете посмотреть бесплатно Sathi Saile timro mero, jodi kati Ramro vanchhan, New Nepali Songs 2082 By Laxman Gaihre, или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपाली समाजको यथार्थ बोकेको अति नै राम्रो गीत रहेको छ यो। साथी सईले तिम्रो मेरो, जोडी कति राम्रो भन्छन् तिमलाई घर भित्र्याएमा परिवारका टाढा बन्छन् साथी सईले तिम्रो मेरो, जोडी कति राम्रो भन्छन् तिमलाई घर भित्र्याएमा परिवारका टाढा बन्छन् क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले, तिमिसङ्ग छुटी बस्न मलाई मनै छैन, बाउ आमालाई बुढेसकालमा एक्लै छाड्न भैन क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले । बाउ आमाले हुर्काइ बढाई ल्याए आज सम्म, मेरो मुटु कलेजिमा तिम्रै माया टम्म, बाउ आमाले हुर्काइ बढाई ल्याए आज सम्म, मेरो मुटु कलेजिमा तिम्रै माया टम्म, मेरो जिबन सफल पार्न, चाहिने तिम्रै साथ परिवारले खोजेको छ, खान्दानी र जात तिमिसङ्ग छुटी बस्न मलाई मनै छैन, बाउ आमालाई बुढेसकालमा एक्लै छाड्न भैन, क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले, हटाएर यो समाजको कु संस्कार र रीत, जसरी नि बनाउनेछु चोखो प्रेमको जीत हटाएर यो समाजको कु संस्कार र रीत, जसरी नि बनाउनेछु चोखो प्रेमको जीत, आफन्तिलाई सबै कुरा सम्झाई मनाउने छु जूनी जूनी तिमिलाई आफनै बनाउने छु तिमिसङ्ग छुटी बस्न मलाई मनै छैन, बाउ आमालाई बुढेसकालमा एक्लै छाड्न भैन, बाउ आमालाई बुढेसकालमा एक्लै छाड्न भैन, क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले, क्यारुम भन मुयाँले ।