У нас вы можете посмотреть бесплатно Ep 77 Hari Prasad Bhattrai भूतलाई काम लगाउने, मरेर फर्किने, नदीमा घण्टौ हराउने, एक सिद्धको कथा или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सिद्ध हरी प्रसाद भट्टराईका बारेमा बर्दघात क्षेत्रमा अनेकन भनाइ र धारणाहरु छन । वहाँले विवाहको भोजमा पकाएको सबै कुरा एक्लै खाएको , नदिमा घण्टौ हराएको, भूत लाई आफ्नो घरको काममा प्रयोग गरेको आदी । आउनोस वहाँलाई यो सिद्दी कसरी प्राप्त भयो कुरा गरौ र बुझौ । साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु । Esewa: Suvas Chandra Kandel 9849844777 बैंक खाता Suvas Chandra Kandel Rastriya Banijya Bank Kirtipur Branch. Ac no : 1170100027534010 Guest : Hari Prasad Bhattrai Created & Hosted by Suvas Agam Location : Bhutaha, Mauraha Tadi, Nawalparasi Susta Paschim, Nepal. #TheSecretsOfLifeEp77 #HariPrasadBhattrai #SuvasAgamTalkShow #SwadharmaTV Follow Suvas Agam on: ▶INSTAGRAM: / suvas_agam_official ▶FACEBOOK: / suvasagamofficial ▶FACEBOOK Page : / suvasagam ▶Web Site: http://www.suvaschandrakandel.com.np/