У нас вы можете посмотреть бесплатно एउटा ढुङ्गाले कसरी इतिहास बदल्यो? | दाऊद र गोल्यतको पूर्ण कथा | David vs Goliath Nepali или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
जय मसीह 🙏 आजको बाइबलको कथा अन्त्यसम्म हेरेर हामीसँग रहनु भएकोमा हृदयदेखि धन्यवाद! यस भिडियोमा हामी बाइबलको सबैभन्दा प्रेरणादायी र शक्तिशाली कथा—दाऊद र गोल्यतको बारेमा चर्चा गर्नेछौँ। ४० दिनसम्म इस्रायली सेनालाई थर्काउने विशाल दानव गोल्यतलाई कसरी एउटा साधारण गोठालो केटोले आफ्नो अटल विश्वास र एउटा ढुङ्गाको भरमा ढाल्यो? यो कथा मात्र एउटा युद्धको होइन, यो त मानिसको भित्री शक्ति, साहस र परमेश्वरमाथिको भरोसाको कथा हो। राजा शाऊलको डर, जोनाथनको मित्रता र दाऊदको सङ्घर्षपूर्ण यात्रालाई यस भिडियोमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ। David vs Goliath Nepali, Bible Story in Nepali, King David Story, Nepali Christian Story, Motivational Story Nepali, History of Israel, दाऊद र गोल्यत, बाइबलको कथा। 🔔 Follow & Connect With Us: 📘 Facebook: / biblekokatha 🎵 TikTok: / biblekokatha 🌐 Website: https://biblekokatha.blogspot.com/ 📧 Email: bijaystha1012@gmail.com *🙏 DONATE सहयोग गर्न चाहनु हुन्छ भने https://biblekokatha.blogspot.com/p/b... यदि आजको प्रस्तुतीले तपाईंको मन छोयो वा प्रेरणा दियो भने, कृपया तलको कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र हामीलाई बताउनुहोस्, अर्को भिडियोमा कुन कथा वा शिक्षा सुन्न चाहनुहुन्छ। 👍 भिडियो मन पर्यो भने Like च्यानल Subscribe र Bell Icon 🔔 दबाउन नबिर्सनुहोस् | ताकि हामीले ल्याउने नयाँ बाइबलका कथा वा शिक्षा तपाईंले कहिल्यै नछुटाउनु होस्। 🙏 प्रभु येशूको अनुग्रह र शान्ति सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। फेरी भेटौँला अर्को रोचक video सँग Bible Ko Katha मा। 🌿 *📝 NOTE: यहाँ तपाईंले बाइबलका वास्तविक घटनाहरू कथानक रूपमा सुन्न र हेर्न सक्नुहुन्छ। यहाँ प्रकाशित गरिने प्रसंगहरु अङ्ग्रेजी बाइबलहरू, हिब्रु बाइबल, हनोकको पुस्तक र विद्वानहरूका भनाइको आधारमा तयार गरिएको हुनाले, केही प्रसंग सामान्य धारणा भन्दा फरक सुनिन पनि सक्छन्। यहाँ प्रयोग भएका फोटो, भिडियो र आवाजहरू AI प्रविधिबाट तयार पारिएका हुन्। #DavidVsGoliath #KingDavid #BibleStories #History #Goliath #दाऊद_र_गोल्यत #NepaliStories #बाइबल_कथा #BibleKoKatha #NepaliBible #BibleStoriesInNepali #NepaliChristian #NepaliVoiceOver #BibleStories #Jesus #God #HolyBible #BiblicalStories #BibleStudyNepali #FaithStories Become a member of Bible Ko Katha and enjoy exclusive perks: / @biblekokatha