У нас вы можете посмотреть бесплатно हाम्रो गाउँको सडक दुर्घटना हुन सक्ने ठाउँहरू⚠️सचेत बनौँ। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आजको गाउँको भ्लगमा म विद्यालय क्षेत्र पुगेपछि सवारी साधन बिस्तारै चलाउन सबैलाई अनुरोध गर्दैछु 🚸 यस भिडियोमा गाउँका केही जोखिमयुक्त सडक तथा मोडहरू देखाइएको छ, जहाँ दुर्घटना हुने सम्भावना धेरै हुन्छ ⚠️ बालबालिकाको सुरक्षा र गाउँबासीको जीवन अमूल्य भएकाले सचेत र सुरक्षित सवारी चलाउन सबैलाई आग्रह गर्दछु। यदि यो सन्देश उपयोगी लागेमा भिडियो लाइक गर्नुहोस्, सेयर गरेर अरूसम्म पुर्याउनुहोस्, र यस्तै सचेतनामूलक गाउँका भिडियोहरूका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस् 🙏 तपाईंहरूले हाम्रो दाई सागर क्षेत्री दाईलाई नि सपोर्ट गर्न सक्नु हुनेछ :🙏🤗 / @saga-m9n यहाँ केही गलत बोलेको भए वा नराम्रो लागेमा मलाई माफ गर्दिनु होला र यहाँ कसैलाई नराम्राे बनाउने दृष्टि राखिएको छैन...🙏🤗 #विद्यालयक्षेत्र #सुरक्षितसवारी #सडकसुरक्षा #दुर्घटनासचेतना #गाउँकोभ्लग #नेपालिभ्लग #सचेतनाभिडियो #बालसुरक्षा #LikeShareSubscribe #villagelife #schoollife #students #bazar #nepalivlog #vlog #love