У нас вы можете посмотреть бесплатно Ashish Gajurel !! GB Shrestha Podcast !! Ep - 79 Full Video или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#GB Shrestha नेपाल सरकारको लगानी बोर्डमा ७ वर्ष भन्दा बढी समय पूर्वाधार विज्ञको रूपमा कार्य गरिसकेका आशिष गजुरेलले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका रूपमा राष्ट्रियस्तरका महत्वपूर्ण पूर्वाधार परियोजनाहरूको नेतृत्व गरेका छन् । नीति निर्माण, योजना कार्यान्वयन, बहुपक्षीय सहकार्य तथा सार्वजनिक सेवा सुधारजस्ता विषयलाई सार्वजनिक बहसमा स्थापित गर्न उनले भूमिका खेलेका छन् । यातायात इन्जिनियरिङको पृष्ठभूमि भएका गजुरेलले राजनीतिक यात्रामा प्रवेश गर्नुअघि नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशककाे जिम्मेवारी सम्हाले । उनले चोभारस्थित सुख्खा बन्दरगाहको सफल संचालन ,उपत्यका बाहिरका सुख्खा बन्दरगाहलाई सुविधासम्पन्न बनाउने एवं दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको काम अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । साथै, जर्मनीबाट यातायात इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनले पुलचोक इन्जिनियरिङ कलेजमा अध्यापन समेत गराएका छन् । Please, don't forget to SUBSCRIBE Our YouTube channel : / @2gbpodcast For any inquiries: Email: shresthagb3434@gmail.com #GB Shrestha