У нас вы можете посмотреть бесплатно अमेरिकामा हराइसकेको बहूचर्चित वीर गन नेपालीकै घरमा Manoj Shrestha _ Bir Gun_ Subash Karki или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Subash Karki : गेहेन्द्र समसेरले बनाएको बहुचर्चित र ऐतिहासिक ‘वीर गन’ नेपाल सरकारले लिलाम गरेर बेच्यो, अमेरिकामा मोलमलाई भएको भिडियो डिस्कवरी च्यानलबाट प्रसारण भयो, त्यतिबेला कौडीमा सरकारले बेचेको पुरातात्विक सम्पत्तिको हजारौ डलरमा तछाडमछाड भएको दृश्यले धेरै नेपालीको मन कुडियो । खुसीको कुरा नेपाल र नेपालीको हातबाट सधैकालागि फुत्किएको अमूल्य चिनो, अमेरिकाका नेपाली मनोज श्रेष्ठले बडो मेहनत गरेर घर भित्र्याएका छन् । अहिलेपनि सजिलै प्रयोग गर्न सकिने वीर गनबारे बुझ्न मनोजजीको निवास नै धाएको छु । मेरो कुतुहलतामा तपाँई पनि जोडिन मन छ भने यो भिडियो तपाइँकैलागि पस्केकु छु । हेर्नुहोला 🙏 एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।