• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

हेर्नैपर्ने कथाः डम्बरले भ्रममा बाँचेकाे जीन्दगी र परिवारसँग पुनःर्मिलनकाे कथा ।। скачать в хорошем качестве

हेर्नैपर्ने कथाः डम्बरले भ्रममा बाँचेकाे जीन्दगी र परिवारसँग पुनःर्मिलनकाे कथा ।। 1 год назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
हेर्नैपर्ने कथाः डम्बरले भ्रममा बाँचेकाे जीन्दगी र परिवारसँग पुनःर्मिलनकाे कथा ।।
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: हेर्नैपर्ने कथाः डम्बरले भ्रममा बाँचेकाे जीन्दगी र परिवारसँग पुनःर्मिलनकाे कथा ।। в качестве 4k

У нас вы можете посмотреть бесплатно हेर्नैपर्ने कथाः डम्बरले भ्रममा बाँचेकाे जीन्दगी र परिवारसँग पुनःर्मिलनकाे कथा ।। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон हेर्नैपर्ने कथाः डम्बरले भ्रममा बाँचेकाे जीन्दगी र परिवारसँग पुनःर्मिलनकाे कथा ।। в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



हेर्नैपर्ने कथाः डम्बरले भ्रममा बाँचेकाे जीन्दगी र परिवारसँग पुनःर्मिलनकाे कथा ।।

बालखैमा आठ–नौ वर्षको उमेर हुँदा बुबा र दाईहरूसँग सुन्तला बेच्न बजारमा जाँदा हराएका डम्बरको ३६ वर्षपछि परिवारसँग पुनःमिलन भयो । डम्बर खोटाङ जिल्लाको कुनै एउटा गाउँबाट २०४५ सालतिर उनका बुबा रामबहादुर र दाइ सुब्बासँग सुन्तला बेच्न उदयपुरको बेल्टार बजार झरे । डम्बरका बुबा र दाई बजारबाट नुन, तेल, चामल लगायत सामलतुमल बोकेर गाउँतिर उक्लिए । बालख डम्बर भने गाउँ फर्किन मानेनन् । उनका बुबाले डम्बरलाई बेल्टारको एक कपडा पसलमा छोडेर गए । दुई महिनापछि लिन आउँदा छोरा उक्त कपडा पसलमा थिएन । साहुजीलाई सोध्दा अर्काे एक जना साथीसँग मिलेर भागेको बताउँछन् । बजारमा यता उता चिनेजानेका ठाउँमा सोधखोज गरे । तर, छोरा फेला परेनन् । अन्त कहाँ खोज्नु ? बेल्टार बजार बाहेक डम्बरका बुबा र दाईले पनि बाँकी दुनियाँ न त घुमेका थिए, न त चिनेका थिए । निराश भएर गाउँ फर्र्किए । जिउँदो भए एक न एक दिन अवश्य घर आउने छ भन्ने आशामा कुरिरहे । माइलो छोरा डम्बर घर फर्केर आउने आशामा कुर्दाकुर्दै बुबा रामबहादुर र आमा पदमायाले केही वर्षअघि भौतिक संसारबाट विदा लिए । विगत ३६ वर्षदेखि सिन्धुपाल्चोकको मुडे बजारमा बसिरहेका डम्बरलाई भने आफ्नो नाम डम्बर, दाइको नाम सुब्बा र आफू बेल्टारबजारबाट हराएको भन्ने बाहेक अन्य जानकारी थिएन । डम्बरलाई आफ्ना बुबा, आमा र आफू जन्मेको गाउँको नाम समेत थाहा थिएन । यतिसम्म कि उनलाई आफ्नो थर समेत थाहा थिएन । यता मुडे बजारमा बस्दाबस्दै डम्बरको विवाह भयो, दुई छोरीहरू पनि जन्मिए । छोरिहरू हुर्किँदै गए । डम्बरको चिन्ता पनि चुलिँदै गयो । आफूसँग नागरिकता छैन । छोरीहरूलाई कसरी नागरिकता दिलाउने ? केही थाहा थिएन । नागरिकता नभएकै कारण डम्बरलाई श्रीमती सिताले पनि छोडेर गइन् । डम्बरको अवस्था र उनका दुई छोरीहरू विन्दु र विनिताको अन्योलग्रस्त भविष्य देखेर उनीहरूका संरक्षक अच्युतम श्रेष्ठ, तारालाल श्रेष्ठ लगायत मुडे बजारका बासिन्दाहरू चिन्तित भए । त्यहाँका जनप्रतिनिधि एवम समाजका अगुवाहरू पनि चिन्तित थिए । डम्बरको घरपरिवार खोजिदिन एभरेष्ट फेसलाई अनुरोध आयो । अन्ततः एभरेष्ट फेसको समन्वय, संरक्षकहरूको सहयोग र दुवैतिरका स्थानीय जनप्रतिनिधिहरूको सक्रियतामा डम्बरको घरपरिवार पहिचान भएको छ । उनले ३६ वर्षसम्म तामाङ भनेर बाँचे, छोरीहरूको जन्मदार्ता पनि तामाङकै थरमा बनाए । तर, डम्बरको थर थामी पो रहेछ । आउनुस् अब हेरौँ डम्बरले ३६ वर्ष विताएको मुडे बजारबाट लिएको विदाईदेखि उनको गाउँ खोटाङको सिम्पानीमा परिवारसँग पुनः मिलनसम्मको दृश्य कथा । हामीसँग जाेडिनुहाेस्ः   / everestface     / chandra.tamang.7140497   Cell: +977-9860408939 @EverestFacet #everest #mounteverest #everstface #facesofeverest Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©Everest Face

Comments
  • Durga Prasai  र सरकार बीच समहती, १ लाख सम्मको ऋण मिनाहा देखी संग्रह जनमत गराउन सरकार तयार? खुलासा 14 часов назад
    Durga Prasai र सरकार बीच समहती, १ लाख सम्मको ऋण मिनाहा देखी संग्रह जनमत गराउन सरकार तयार? खुलासा
    Опубликовано: 14 часов назад
  • कुलालबाडाको कथा | Kulalbada Ko Katha | Herne Katha EP79 | हेर्ने कथा 3 года назад
    कुलालबाडाको कथा | Kulalbada Ko Katha | Herne Katha EP79 | हेर्ने कथा
    Опубликовано: 3 года назад
  • Ride to tansen || Pokhara to palpa || rani mahal || palpa durbar || @karkiroshan86 1 день назад
    Ride to tansen || Pokhara to palpa || rani mahal || palpa durbar || @karkiroshan86
    Опубликовано: 1 день назад
  • जंगलमा तिन दिन हराउदा म माथी जे भयो || Nepali Horror Podcast 4 месяца назад
    जंगलमा तिन दिन हराउदा म माथी जे भयो || Nepali Horror Podcast
    Опубликовано: 4 месяца назад
  • Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Magh 3 gate 2082. 6 часов назад
    Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Magh 3 gate 2082.
    Опубликовано: 6 часов назад
  • Anbookheireni hatbazar/आँबुखैरेनी हाटबजार 6 дней назад
    Anbookheireni hatbazar/आँबुखैरेनी हाटबजार
    Опубликовано: 6 дней назад
  • भाईलाई त्यागेर दिदिहरु जादा 🤔 दिक्तेल खोटाङ | Diktel Khotang #parikrama 1 год назад
    भाईलाई त्यागेर दिदिहरु जादा 🤔 दिक्तेल खोटाङ | Diktel Khotang #parikrama
    Опубликовано: 1 год назад
  • ओखलढुङ्गाबाट सिता राईले बुद्दिजिबि उम्मेदवार लिएर आइन,मेयर साम्पाङ सङग भयो भेट 1 час назад
    ओखलढुङ्गाबाट सिता राईले बुद्दिजिबि उम्मेदवार लिएर आइन,मेयर साम्पाङ सङग भयो भेट
    Опубликовано: 1 час назад
  • लुगुम गाउँ: मगर सभ्यताको जीवित इतिहास । Lugum Village । History of Magar Community @EverestFaceTV 2 месяца назад
    लुगुम गाउँ: मगर सभ्यताको जीवित इतिहास । Lugum Village । History of Magar Community @EverestFaceTV
    Опубликовано: 2 месяца назад
  • बीपी राजमार्ग ,खुर्कोट सिन्धुली//BP Highway new update Nepal //  कहिलेसम्म खोल्छ त?  🇳🇵❤️ 1 год назад
    बीपी राजमार्ग ,खुर्कोट सिन्धुली//BP Highway new update Nepal // कहिलेसम्म खोल्छ त? 🇳🇵❤️
    Опубликовано: 1 год назад
  • हेर्नैपर्ने कथा: घर-परिवार खोज्दै ३७ वर्षअघि हराएका डम्बर र उनका छोरीहरू ।। @EverestFaceTV 1 год назад
    हेर्नैपर्ने कथा: घर-परिवार खोज्दै ३७ वर्षअघि हराएका डम्बर र उनका छोरीहरू ।। @EverestFaceTV
    Опубликовано: 1 год назад
  • छत्र काजल को यस पालीको दशै जूम्लामा  पारिवारीक रमाईलो❤️❤️❤️ 1 год назад
    छत्र काजल को यस पालीको दशै जूम्लामा पारिवारीक रमाईलो❤️❤️❤️
    Опубликовано: 1 год назад
  • भोटे गाउँको कथा | Bhote Gaunko Katha | Herne Katha EP87 | हेर्ने कथा 3 года назад
    भोटे गाउँको कथा | Bhote Gaunko Katha | Herne Katha EP87 | हेर्ने कथा
    Опубликовано: 3 года назад
  • महेशलाई गुण्डुबाटै पत्तासाफ पार्ने Shova Pathak को चेतावनी।झापाबाट ओलीलाई हराउन Balen को खत्रा योजना 13 часов назад
    महेशलाई गुण्डुबाटै पत्तासाफ पार्ने Shova Pathak को चेतावनी।झापाबाट ओलीलाई हराउन Balen को खत्रा योजना
    Опубликовано: 13 часов назад
  • ओलाङ्चुङ गोलाको यात्रा | चाईनिज बोल्ने नेपाली गाउँ | ताप्लेजुङमा लुकेको स्वर्ग Olangchun gola China 1 год назад
    ओलाङ्चुङ गोलाको यात्रा | चाईनिज बोल्ने नेपाली गाउँ | ताप्लेजुङमा लुकेको स्वर्ग Olangchun gola China
    Опубликовано: 1 год назад
  • वैधानिकता पाएलगत्तै कांग्रेस केन्द्रीय समिति छलफलमा, देउवा पक्ष पनि सानेपामा भेला | Prime TV HD 59 минут назад
    वैधानिकता पाएलगत्तै कांग्रेस केन्द्रीय समिति छलफलमा, देउवा पक्ष पनि सानेपामा भेला | Prime TV HD
    Опубликовано: 59 минут назад
  • अचम्मको गाउँ तकसेराः घरमुली महिला || तल्लो घरको छत नै माथिल्लो घरको आँगन || Takshera Village || 1 месяц назад
    अचम्मको गाउँ तकसेराः घरमुली महिला || तल्लो घरको छत नै माथिल्लो घरको आँगन || Takshera Village ||
    Опубликовано: 1 месяц назад
  • रवि-बालेन जनकपुर धमाका:ओलीलाई तनाव ! मधेस भन्छ:अब कि बार,बालेन सरकार ! 1 день назад
    रवि-बालेन जनकपुर धमाका:ओलीलाई तनाव ! मधेस भन्छ:अब कि बार,बालेन सरकार !
    Опубликовано: 1 день назад
  • म जति दु:खी कोहि पनि छैन, भन्दै बिमा कुमरी दुरा इन्द्रेणीमा डाको छोडेर रोइन !! (Bima Kumari Dura) HD 7 лет назад
    म जति दु:खी कोहि पनि छैन, भन्दै बिमा कुमरी दुरा इन्द्रेणीमा डाको छोडेर रोइन !! (Bima Kumari Dura) HD
    Опубликовано: 7 лет назад
  • पृथ्वीनारायण सहको ज्यान बचाएर आफू मर्ने साथी कालू पाण्डेको समाधी स्थल | Kalu Pandey Park #parikrama 1 год назад
    पृथ्वीनारायण सहको ज्यान बचाएर आफू मर्ने साथी कालू पाण्डेको समाधी स्थल | Kalu Pandey Park #parikrama
    Опубликовано: 1 год назад

Контактный email для правообладателей: u2beadvert@gmail.com © 2017 - 2026

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5