Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб म र मेरो घरानाले परमेश्वरको सेवा गर्नेछौं। तपाईंको घराना कस्को सेवा गर्दैछ? в хорошем качестве

म र मेरो घरानाले परमेश्वरको सेवा गर्नेछौं। तपाईंको घराना कस्को सेवा गर्दैछ? 1 месяц назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



म र मेरो घरानाले परमेश्वरको सेवा गर्नेछौं। तपाईंको घराना कस्को सेवा गर्दैछ?

कलस्सी ३:१७-२१ 17कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर। 18पत्‍नी हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी आ-आफ्‍ना पतिहरूका अधीनमा बस। 19पति हो, आ-आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ। 20छोरा-छोरी हो, प्रत्‍येक कुरामा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्‍न तुल्‍याउँछ। 21बुबा हो, आफ्‍ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्‌। ------------------------------------- जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ। Expect good things in life because our expectations have the habit of becoming reality. Teaching ministry of Rev. Dr. Bhojraj Bhatta www.facebook.com/drbhojrajbhatta www.twitter.com/drbrbhatta www.medium.com/@bhojraj

Comments