У нас вы можете посмотреть бесплатно मिस नेपाल श्रृङ्खला भईन् फुरुङ्ग, दुर्गमका चेपाङलाई ठूलो राहत Shrinkhala Khatiwada Interview или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
‘मिस नेपाल वर्ल्ड २०१८’ श्रृङ्खला खतिवडाले गृह जिल्ला मकवानपुरको विकट गाउँमा निर्माणाधिन सामुदायिक स्वास्थ्य केन्द्र भवन अन्तिम चरणमा पुगेपछि दंग परेकी छिन्। कैलाश गाउँपालिका वडा नम्बर ७, ताम्लाङमा उनी अध्यक्ष रहेको वान होम फाउन्डेसनमार्फत निर्माणाधिन स्वास्थ्य केन्द्र भवनको अवलोकन गर्दै कामदारलाई निर्देशनसमेत दिइन्। साउन २६ गते सिलान्यास गरिएको भवनको निर्माण सकिने तर्खरमा रहेको देखेपछि उनी खुशीले फुरुङ्ग भइन्। आफै आर्किटेक्ट इन्जिनियर भएकाले ‘मिस वल्र्ड २०१८’ को ‘ब्युटी विथ पर्पस’ अर्थात् ‘उद्देश्यसहितको सौन्दर्य’का लागि उनले स्वास्थ्य केन्द्र भवन निर्माण शुरु गरेकी थिइन्। खतिवडाले रचनात्मक कार्यअन्तर्गत विकट क्षेत्रका विपन्न जनतालाई सहज सेवा पु-याउने उद्देश्यले ६ कोठे स्वास्थ्य केन्द्र भवन निर्माण सकिन लागेकोमा हर्ष लागेको बताइन्। करिब ६० लाख रुपैंया खर्च लाग्ने भवन निर्माणमा भौगोलिक विकटताका कारण निर्माण सामग्री ढुवानी र जनशक्तिको अभावले धेरै समस्या भएको उनले बताईन्। त्यसक्षेत्रमा स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि स्थानीयबासीले वर्षायाममा बिरामी भएमा उपचारका लागि झण्डै ५ घण्टा पैदल हिडेर मनहरी बजार आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ। Shrinkhala Khatiwada New Interview ✨अन्तरवार्ताकार/क्यामेराम्यान/सम्पादकः अशोक सुजन श्रेष्ठ ♫ पोष्ट प्रोडक्सनः जगत मिडिया ईन्टरटेनमेन्ट 🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀 यस्तै रोचक भिडियोहरु हेर्नका लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्:– https://www.youtube.com/JagatTVNepal?... ********************************************************** हामीलाई सल्लाह/सुझाव/जानकारी दिन सम्पर्क गर्नुहोस्ः– 👉 मोबाईल/भाईबर/इमोः (+977)- 98550-68353 💌 ईमेलः jagattv.com@gmail.com 🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀 जगत टिभीसँग तपाई यी सोशल मिडियाहरुमा जोडिनुहोस्ः– ► वेवसाईटः- https://www.JagatKhabar.com ► फेसबुक पेजः- / jagattv ► ट्वीटरः- / jagat_tv ► इन्स्टाग्रामः- / jagattv ----------------------------------------------------------------------------------------- 📍Copyright: © & ℗ JAGAT TV © All Rights Reserved. [जगत टिभीको भिडियो अनुमति बिना कसैले युट्युब, फेसबुक, ट्वीटर वा कुनै वेवसाईटमा अपलोड गरेमा कडा भन्दा कडा कारवाही गरिनेछ।] #MissNepalWorld #ShrinkhalaKhatiwada #HealthPost