У нас вы можете посмотреть бесплатно YOGMAYA || योगमायाको नेतृत्वमा ६८ जनाले जलसमाधि लिएको ठाउँ || KULUNG GAUDENI или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
YOGMAYA || योगमायाको नेतृत्वमा ६८ जनाले जलसमाधि लिएको ठाउँ || KULUNG GAUDENI #luckydigital योगमाया न्यौपाने निरंकुश राणा शासन विरुद्ध लड्न सक्ने सशक्त योद्धा, भोजपुरमा जन्मिएकी धार्मिक नेता तथा पहिलो महिला अधिकारकर्मी हुन । उनै राणा साशनको ज्यादती विरद्धमा आफ्न ६८ जना अनुयायी सहित आत्मादह गरेकोठाउँ र तपस्य गरेको गौडेनी क्षेत्रहरुलाई संरक्षण र संवद्र्धनका लागि भईरहेका प्रयासहरु छोटो परिचय हो यो सानो डकुमेन्ट्री । यो भिडियो तयार पार्नका लागि हामीलाई अवसर र सहयोग प्रदान गर्नुहुने साल्पासिलीछो–१, आग्राखे निवासी एवम् योगमाया स्मृति प्रतिष्ठानका संस्थपक अध्यक्ष, श्री मोहन बस्नेत ज्यू, साल्पासिलीछो–१, काम्लेटार निवासी एवम् प्रतिष्ठानका सदस्य श्री प्रकाश बस्नेत ज्यू प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं । भिडियो पुरा हेरिसकेपछि, तपाईलाई लागेको प्रतिकृया अवश्य राख्नु हुने नै छ । तपाईंको सल्लाह र सुझाव अनुसार हामीले आफूलाई सुधार्ने मौका पाउँने छौं । यो भिडियो २ वर्ष अगाडि नै हामीले तयार पारेको थियौं । प्रविधिक समस्यका करण प्रकाशन गर्न ढिलो भएको हो । कति कुराहरु यो भिडियोमा देखाइएको भन्दा परिवर्तन भईसकेको हुन सक्छ । #yogmayabiography #yogmaya #bestdocumentary #historyinnepali #lucky_digital_studio #lucky_digital_khandbari #hernekatha #yogmayaneupane #class11_yogmaya_summary #neelam_karki_niharika Background Music: Yunish Mewahang