У нас вы можете посмотреть бесплатно 'यिनले बालेनलाई रोक्न खोजिरहेका छन्' | What Sushila Karki Thinks About Balen | अनि, अब Clips или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Former Chief Justice Sushila Karki on Nepal's New Leaders and Emerging Parties » Watch the full interview: • 'न्यायपालिकामाथि कार्यपालिकाको छायाँ ... ≈ पूर्वप्रधानन्यायाधीशको आँखामा न्यायालय र नेपाल ≈ सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायिक र कानूनी क्षेत्रमा चार दशकभन्दा लामो समय बिताएकी छन् । यसबाहेक मुलुकको लोकतान्त्रिक आन्दोलन र नागरिक अभियानमा पनि उनको उत्तिकै संलग्नता छ । कार्कीले आख्यान र गैर–आख्यान पुस्तकहरु पनि लेखेकी छन् । पूर्व प्रधानन्यायाधीश कार्कीलाई अहिले मुलुकको खासगरी राजनीतिक क्षेत्रमा जे भइरहेको छ, त्यो फिटिक्कै चित्त बुझेको छैन । यो अन्तर्वार्तामा उनले आफ्ना आक्रोश र असहमतिहरु खुलस्त रुपमा राखेकी छन् । देशमा बेथिती र भ्रष्टाचार बढेकोमा उनको तीव्र असन्तुष्टी प्रकट गरेकी छन् । अनि, यो अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ, त्यसबारे पनि बताएकी छन् । यसबाहेक नेपालका अदालतहरु कसरी चलेका छन् ? न्यायपालिकामाथि कसरी कार्यपालिकाको छाया परिरहेको छ ? हाम्रो न्यायिक एवं कानूनी क्षेत्रका समस्या र सबल पक्षहरु के–के हुन् ? यस्ता बिषयमा पनि कार्कीले आफ्ना धारणा राखेकी छन् । » Watch the full interview: • 'न्यायपालिकामाथि कार्यपालिकाको छायाँ ... #aniaba #अनिअब #SushilaKarki #judiciary #governance #sudheersharma #sudheersharmapodcast #democracy #supremecourt #exchiefjustice #goverment #politicalparties #newparty #biratnagar #kathmandu #nepal #balenshah #mayorbalen #balen ------