У нас вы можете посмотреть бесплатно इतिहास बोकेको टर्च नुवाकोट आइपुग्यो 🔥नेपाली सेनाको ऐतिहासिक पदयात्रा или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
इतिहास बोकेको टर्च नुवाकोट आइपुग्यो 🔥नेपाली सेनाको ऐतिहासिक पदयात्रा पृथ्वीनारायण शाहकालीन एकीकरण मार्गको पहिचान र संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले गोरखाबाट सुरु गरेको ऐतिहासिक एकीकरण पदयात्रा आज धादिङ हुँदै नुवाकोट आइपुगेको छ। गोरखा जिल्लाबाट प्रारम्भ भएको यो पदयात्रा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको स्मरणस्वरूप सञ्चालन गरिएको हो। धादिङ र नुवाकोटको सिमाना भर्याङभुरुङ पुलमा पञ्चेबाजा र ब्याण्डबाजासहित विशेष कार्यक्रम आयोजना गरी नेपाली सेनाको भैरव गणले शेर गण नुवाकोटलाई टर्च र राष्ट्रिय झण्डा हस्तान्तरण गरेको छ। नुवाकोट, धादिङ र गोरखा नेपाल एकीकरणसँग प्रत्यक्ष जोडिएका ऐतिहासिक स्थल हुन्। पृथ्वीनारायण शाहले गोरखाबाट सुरु गरेको अभियान नुवाकोट विजयसँगै निर्णायक मोडमा पुगेको इतिहास छ। यही ऐतिहासिक महत्वलाई जोगाउन नेपाली सेनाले २०७६ सालदेखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा एकीकरण पदयात्रा निरन्तर गर्दै आएको छ। यस पदयात्राले पृथ्वीनारायण शाहको योगदान, राष्ट्रिय एकता, देशभक्ति र नेपाली सेनाको ऐतिहासिक भूमिकालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखेको छ। नुवाकोट दरबार क्षेत्र, धादिङका ऐतिहासिक मार्ग र गोरखाको एकीकरण यात्रा आज पनि नेपाली इतिहासका गौरवपूर्ण अध्याय हुन्। 📍 स्थान: गोरखा – धादिङ – नुवाकोट 🔥 विषय: नेपाली सेनाको ऐतिहासिक एकीकरण पदयात्रा 🇳🇵 अवसर: पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस यदि तपाईंलाई नेपालको इतिहास, पृथ्वीनारायण शाह, नेपाली सेना, नुवाकोट, धादिङ र गोरखासँग सम्बन्धित यस्ता ऐतिहासिक भिडियोहरू मनपर्छ भने भिडियो मन पराएर Like, Share र Subscribe गर्न नबिर्सनुहोस्। नुवाकोट, धादिङ, गोरखा, पृथ्वीनारायण शाह, पृथ्वी नारायण शाह, नेपाली सेना, Nepali Army, एकीकरण पदयात्रा, Nepal unification, Prithvi Narayan Shah, Prithvi Jayanti, National Unity Day Nepal, Nepal History, Nepali History, History of Nepal, Nuwakot, Dhading, Gorkha, Nuwakot Durbar, Dhading News, Gorkha History, Nepal Army March, Nepal Army Torch, Unification Yatra, Ekikaran Yatra, Nepal national unity, Nepal patriotic video, Nepali news today, Nepal trending news, Nepal historical video, Nepali army video #journalistramchandra #nuwakot #नुवाकोट #धादिङ #गोरखा #पृथ्वीनारायणशाह #नेपालीसेना #एकीकरणपदयात्रा #PNSah #NepalHistory #NationalUnity #PrithviJayanti