У нас вы можете посмотреть бесплатно माहा झोले или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
माहा झोले New Full Nepali Movie 2025 2082 NEPALI AI MOVIE भाग १ यस लिङ्क मार्फत हेर्नुहोस्: • नयाँ नेपाली चलचित्र प्यान्डोरा टु अर्थ_हिम... फिल्मको यो दोस्रो भाग केहि घरेलु आन्तरिक राजनीति, विशेष भूराजनीति र हालैको जेन जेड विरोध प्रदर्शन सहित विभिन्न सामाजिक संजालका गतिबिदीहरूको अवलोकनमा आधारित छ। लगभग सबै दृश्यहरू सामाजिक सञ्जाल, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार र अन्तर्वार्ताहरू मार्फत देखिएका घटनाहरू र विश्लेषणहरूको कलात्मक चित्रण हुन्। अन्त्यमा, माथिका विभिन्न कुराहरुको तटस्थ अवलोकन गरेर केहि असल र सम्भावित निस्कर्स दिइएको छ। ...................................................................................................... यहाँ त आफै एक्स/ex पढे लेखेको विदेशीको माहा झोले पारिएछ हल्का अन्जानबस, अहिले सुध्रिदै, के गर्नु यसरीनै सिकाइयो हामीलाई स्कूल कलेज देखिनै विदेशी अजेण्डा बोक्न। केहि छैन अरुले आफ्नो प्रयोग गरेको कुरा बुजेपछि अहिलेको युवा पुस्तामा परिपक्वता आउछ र आफ्नो प्रयोग अरुको निजि फाइदामा नगरी आफ्नो काम, पढाई लेखाइ गरि आफ्नो, देश र जनताको बिकाश गर्छन। पहिले क्रान्ति भए आफैले घोसित गर्थे तर साना केटाकेटीहरुको राजनीतिमा प्रयोग गर्दैन थिए तर अहिले भ्रस्टहरु आफु लुकी बाहिर ससाना केटाकेटीहरुको प्रयोग गरियो, सामाजिक संजालको मद्धत लिएर। ...................................................................................................... मानव जाति हाम्रो हातमा छैन, जन्मजात आर्यनले मङ्गोलियन बन्न सक्दैन र जन्मजात मङ्गोलियनले आर्यन बन्न सक्दैन। धर्म भनेको समाजमा बाँच्नको लागि केवल एक प्रकारको अनुशासित जीवन शैली हो, चाहे त्यो कुनै पनि धर्म होस्। अन्य मानव निर्मित भेदभावलाई कानूनद्वारा निषेध गरिनुपर्छ र समाजले निन्दा गर्नुपर्छ, सबैको लागि छनौटको अधिकार र स्वतन्त्रताको संरक्षण गर्नुपर्छ। यी भनेको सामान्य कुरा हुन् तर यसमा राजनीति भएर देशको बिकाशमा असर पुगेको छ। हामीले नेपालको ऐतिहासिक पृष्ठभूमिमा आधारित तटस्थ सरकारी नीतिहरू बनाउने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ जसले सबै नेपाली जनतालाई फाइदा पुर्याउन सक्छ। नेपाललाई नेपालीले निर्माण गर्न कृषिमा, शिक्षामा, स्वास्थ्य सेवा क्षेत्रमा, अन्य धेरै क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै छन्। हामीले राजनीतिक दलको एजेन्डाद्वारा राजनीतिकरण गरिएको जाति र धर्ममा लड्नुको सट्टा यस्तो विकास विचार र काममा ध्यान केन्द्रित गरि कार्य गर्नुपर्छ। राजनीतिक दल पूर्णतया जाति र धर्मको एजेन्डालाई बढावा दिने कुरामा केन्द्रित हुन्छन् तर विकास प्रस्ताव प्रस्तुत र कार्यान्वयन गर्ने काम कहिल्यै गर्दैनन् जुन धेरै आश्चर्यजनक र प्रश्न उठाउने कुरा हो। राजनीतिक दलहरूले विकास नीति र काममा ध्यान केन्द्रित गर्नुपर्छ। पद र शक्तिको लागि मात्र राजनीति गरिन्छ तर जनता र देशको विकासको लागि होइन र हामीले यसलाई अब रोक्नु पर्छ। ...................................................................................................... हाम्रो सामग्रीमा कुनै विज्ञापन, प्रायोजक, वा मोनेटाइजेशन हुनेछैन। हामीले बनाउने हरेक कुरा हाम्रो आफ्नै आर्थिक प्रयास, अनुसन्धान, र नेपाल, नेपाली जनता तथा विश्वप्रतिको प्रेमबाट प्रेरित छ। ...................................................................................................... #शान्ति #peace 😊🙏👍