У нас вы можете посмотреть бесплатно Learn Japanese in Nepali केयर गिभर सम्बन्धित जापानी शब्दहरु । पाठ ४ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
जापानी भाषा र जापानको बिभिन्न जानकारीहरु अब एपबाट नै पढ्नुहोस् । Ios Version - https://apple.co/2UebHF7 Android Version - https://bit.ly/2MPMiQt यस एपमा तपाईहरुले ९ वटा क्याटोगोरी पाउन सक्नुहुन्छ । 1. Dictionary - यसमा तपाईहरुले नबुझेको जापानी शब्दको अर्थ खोज्न सक्नुहुन्छ । 2.Blog - यसमा तपाईहरुले जापानको बिभिन्न जानकारीहरु नेपालीमा पढ्न सक्नुहुन्छ । 3.News - यसमा तपाईहरुले जापान र नेपालको मुख्य समाचारहरु पढ्न सक्नुहुन्छ । 4.Phrase - यसमा तपाईहरुले जापानी वाक्याँशहरु पढ्न सक्नुहुन्छ । 5.Grammar - यसमा तपाईहरुले सामान्य जापानी व्याकरण सहित N5,N4,N3,N2,N1 मा प्रयोग हुने केही व्याकरणहरु पढ्न सक्नुहुन्छ । 6.Kanji - यसमा तपाईहरुले सामान्य जापानी खान्जी सहित N5,N4,N3,N2,N1 मा प्रयोग हुने केही खान्जीहरु पढ्न सक्नुहुन्छ । 7.Vocabulary - यसमा तपाईहरुले सामान्य जापानी शब्दहरु सहित N5,N4,N3,N2,N1 मा प्रयोग हुने केही शब्दहरु पढ्न सक्नुहुन्छ । 8.Minna no Nihongo - यसमा तपाईहरुले पाठ १ देखि पाठ ५० सम्मको शब्दहरु र व्याकरण पढ्न सक्नुहुन्छ । 9. Videos - यसमा तपाईहरुले भिडियो मार्फत जापानी भाषा पढ्न सक्नुहुन्छ । Thank you for watching our video.Please subscribe the channel for more videos. And if you have any questions then, mail us at [email protected] Website - http://www.nepalijisho.com/ Follow us - / nepali_jisho Facebook page - / jndictionary Email us - [email protected], [email protected] #japan, #information #nepali