У нас вы можете посмотреть бесплатно Kantipur Samachar | कान्तिपुर समाचार, २२ चैत २०८१ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kantipur Samachar | कान्तिपुर समाचार, २२ चैत २०८१ आजका मुख्य समाचार, सहकारी ठगी र संगठित अपराधका आरोपी रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश / धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर । प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच थाइल्यान्डमा भेटवार्ता / ६ बुँदे प्रस्ताव पारित गर्दै बिमस्टेक सम्मेलन सम्पन्न / समृद्धिका लागि सहकार्य गर्न ओलीको आह्वान । राजावादीले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक घटनाको छानबिन गर्न राज्यव्यवस्था समितिको निर्देशन / संविधान च्यात्ने र व्यवस्था फाल्ने गतिविधि स्वीकार्य नहुने गृहमन्त्रीको स्पष्टोक्ति । महाभियोग अनुमोदन भएसँगै दक्षिण कोरियाका राष्ट्रपति यून सुक योल पदबाट बर्खास्त / अदालतको फैसला राजनीति प्रेरित भएको यूनका कानुन व्यवसायीको आरोप । इन्डियन प्रिमियर लिगमा लखनऊ सुपर जाएन्ट्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा जारी / मुम्बई टस जितेर फिल्डिङ गर्दै / दुवै टिम दोस्रो जितको खोजीमा । Timestamps 00:16 - मुख्य समाचार 41:44 - जनताको आवाज 33:44 - जनमत 38:28 - अर्थ र विकास 43:34 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd