У нас вы можете посмотреть бесплатно लेन्टको प्रतीकहरूपाठ १ : प्रार्थना गर्ने हातहरू или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हाम्रो हारभेस्ट किड्ज अनलाइन साप्ताहिक पाठहरूमा फेरि स्वागत छ! 🎉🎉🎉 जब हामी लेन्टको मौसममा प्रवेश गर्छौं, जुन इसाई क्यालेन्डरमा इस्टर भन्दा पहिले 40 दिनको अवधि हो, हामी येशू ख्रीष्टको जीवन, पीडा, मृत्यु र पुनरुत्थानलाई सम्झन समय लिन चाहन्छौं। लेन्टको यस मौसममा, हामी 6 प्रतीकहरू सिक्न जाँदैछौं जसले हामीलाई इस्टरको तयारीमा येशूको नजिक जान मद्दत गर्नेछ! ✝️ पहिलो प्रतीक प्रार्थना गर्ने हातको जोडी हो🙏🏻! यो हामीलाई येशूले जस्तै परमेश्वोरका लागि समय निकाल्न सम्झाउनका लागि हो! हाम्रो बाइबल स्मृति पदले हामीलाई भन्छ, "बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो।" मर्कुस १:३५ परमेश्वोरको लागि समय निकाल्न: रिमाइन्डरहरू प्रयोग गर्नुहोस्। 🔔 समय सेट गर्नुहोस्। ⏰ बाधा दिने चिजहरु हटाउनुहोस्। ❌ हामी सबैले परमेश्वोरलाई प्रार्थना गर्न, बाइबल पढ्न र हरेक दिन उहाँको आवाज सुन्न समय निकाल्न सक्छौँ! 🙏🏻🙏🏻🙏🏻 हाम्रो लेन्ट टास्क च्यालेन्ज लिन सम्झनुहोस् जुन तपाईं हाम्रो लिङ्कबाट डाउनलोड गर्न सक्नुहुनेछ linktr.ee/harvestkidz! पुरस्कार प्राप्त गर्न 31 मार्चसम्म सबै कार्यहरू पूरा गर्नुहोस्! 🏆