У нас вы можете посмотреть бесплатно बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[परमेश्वरको मण्डलीले परमेश्वरको आज्ञाद्वारा अभिलिखित बाइबलको शिक्षा पछ्याउँछ] राजाको शासनकालमा राजाको आदेश उल्लङ्घन गर्नेहरूलाई देशद्रोहको अभियोगमा मृत्युदण्ड दिइन्थ्यो । त्यसै गरी, राजाहरूका महाराजा हुनुभएका परमेश्वरको आज्ञा, बाइबलको शिक्षालाई पछ्याउनु महत्त्वपूर्ण छ । त्यसैले परमेश्वरको मण्डलीले शबाथ-दिन र निस्तार-चाड जस्ता बाइबलमा अभिलिखित नयाँ करार पालन गर्छ । [प्रत्येक युगमा परमेश्वरको नाउँको परिवर्तन नै मुक्तिको साँचो हो] पिताको युगमा यहोवा परमेश्वरलाई मात्र प्रेम गरेका दाऊद र सोलोमन जस्ता धेरै अगमवक्ताहरूजस्तै, अनि पुत्रको युगमा येशू ख्रीष्टलाई मात्र प्रेम गरेका सुरुको मण्डलीका सन्त र प्रेरितहरूजस्तै, पवित्र आत्माको युगमा चाहिँ आन साङ होङज्यू र माता परमेश्वरलाई प्रेम गर्नु नै मुक्तिको रहस्य हो । १ तिमोथी ६:१५ अनि धन्य र सर्वोच्च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्टको आगमनलाई प्रकट गर्नुहुनेछ । यूहन्ना १६:२४ “अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग, अनि तिमीहरूले पाउनेछौ । यसरी तिमीहरूको आनन्द पूर्ण होओस् ।” प्रकाश ३:१२ “जसले जित्छ, ... मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, ... आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne