У нас вы можете посмотреть бесплатно श्रीमद्वाल्मिकीय रामायण, युध्दकाण्ड, सर्ग-८२ Shrimadvalmikiya Ramayen, YudhaKanda, sarga-82 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
जय श्री राम ! एक पटक सुनिदिन साथै सम्पुर्ण सनातनी माझ पुर्याउन Like र subscribe गरिदिन सादार अनुरोध गर्दछु । पुस्तकको बारेमा :- नेपाली भाषामा श्रीमद् बाल्मिकीय रामायण (सम्पुर्ण ) कुल पृष्ठ १२८५। अनुबादक पण्डित बासुदेब भट्टराई copyright शिक्षा मन्त्रालय, नेपाल सरकार , काठमाडौँ, प्रकाशन प्रति :- ५००० @ प्रकाशक ज्ञान मण्डल लिमिटेड , वाराणसी (सन १९६५) । भारतीय प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको नेपाल यात्राको अवसरमा सन् १९६५ मा भारतीय राजदुताबासको सहयोगमा प्रकाशित यस पुस्तकमा १२८५ पृष्ठ छन्। हरेक दिन क्रमबद्ध एक सर्ग वाचन गरेको छु। यस ज्ञानलाई पढेर धेरै मानिसमा पुर्याउनु कर्तब्य सम्झेर नियमित सुनाउने कोशिस गरेको छु। तसर्थ नियमित हरेक दिन ५ / १० मिनेट बिहान अथवा रात्रि सुत्नेबेलामा सुन्न आनन्द हुने भएकोले समय मिलाएर सुनिदिन एवं धेरै मानिस समक्ष पुर्याउन लाईक , सब्स्क्राइब र शेयर गरिदिन अनुरोध गर्दछु। जय श्री राम ! बिनित (माधब भण्डारी ) mdhvbhandari@gmail.com युद्धकाण्ड / सर्ग १. रामचन्द्र हनुमानको प्रशंसा गर्दछन्। २. सुग्रीव सम्झाई बुझाइकन रामचन्द्रको उत्साह बढाउँछन्। ३. राम हनुमानसँग लङ्काको वृतान्त सोध्दछन्। ४. राम सेनालाई साथमा लिई समुद्रको तिरमा पुग्दछन् ५. सीतालाई सम्झेर रामचन्द्र विलाप गर्दछन्। ६. हनुमानको पराक्रम देखेपछि लङ्कामा रावण मन्त्रीहरूसँग सल्लाह गर्दछ। ७. राक्षसहरू रावणलाई आश्वासन दिन्छन् । ८. रावणको अगाडि प्रहस्तादि वीरहरू आफ्नो प्रताप वर्णन गर्दछन्। ९. विभीषण सीतालाई पठाइदिने सल्लाह दिन्छन् १०. विभीषण फेरि सीतालाई फर्काइदिने सल्लाह दिन्छन् , तर रावण मान्दैन। ११. रावण सभामा प्रवेश गर्दछ र त्यहाँ जम्मै सुरवीर जम्मा हुन्छन्। १२. रावण मन्त्रीहरूसँग सल्लाह गर्दछ। १३. रावण आफूले पाएको श्रापको वृतान्त सुनाउँछ १४. विभीषण रावणलाई सीताजी रामकाहाँ पठाइदिने उपदेश दिन्छन् । १५. विभीषण इन्द्रजितलाई बेस्सरी भन्दछन् । १६. विभीषण रावणलाई छोडेर जान्छन् । १७. विभीषण रामनेर जान्छन्, उनको बारेमा बानरहरूको राय । १८. विभीषणलाई शरणदिने कुरामा सुग्रीवको रामचन्द्रसित छलफल । १९. राम विभीषणसित लङ्काको हालखबर सोध्दछन् र समुन्द्र पार गर्ने उपायको विचार गर्दछन्। २०. रावणले पठाएका शुकादी दूतहरूलाई बाँदरहरूले पक्रन्छन्। २१. समुन्दमाथि रामचन्द्रको रिस २२. समुन्द्र रामलाई पुल बाँध्ने सम्मति दिन्छन् । २३. रामचन्द्र युद्धको सूचना दिने शकुनको वर्णन गर्दछन्। २४. शुक रावणकहाँ गएर सबै समाचार सुनाउँछ। २५. शुक सारण रावणलाई रामका फौजको खबर दिन्छन्। २६. अटलीमाथि चढेर रावण बानरहरूको फौज हेर्दछ। २७. फेरि पनि सारण रामचन्द्रको फौजको वर्णन गर्दछ। २८. सुक रावणलाई रामचन्द्रको फौजको वर्णन गर्दछ। २९. सुक सारणलाई निकाला: महोदर राक्षस बानरी सेनामाl खबर बुझ्न पठाइन्छ। ३६. रावणको पुरुषार्थ वर्णन: ठाउँठाउँमा योद्धाहरूको नियुक्ति । ६५. रामणसँग विदाबारी भई कुम्भकर्ण युद्धभूमिमा उपस्थित हुन्छ। ६६. कुम्भकर्णलाई देख्दा भाग्न लागेका बानरहरूलाई अङ्गत सम्झाई बुझाइकन युद्ध गर्नको निम्ति उत्साहित गराउँछन्। ७७. हनुमानको हातबाट निकुम्भको मृत्यु हुन्छ। ७८. मकराक्ष युद्ध गर्नको लागि निस्कन्छ । ७९. रामको हातबाट मकराक्ष मर्दछ । ८०. मेघनाथ मायाबलले अन्तर्ध्यान भइकन युद्ध गर्दछ। ८१. मेघनाद बानरहरूको अगाडि मायाको सीतालाई काट्दछ। ८२. ब्यानरहरूसँग केहीबेर युद्ध गरेर इन्द्रजित निकुम्बी भलामा यज्ञ गर्न जान्छ। ८३. सीता मारिएको सुन्दा राम मुर्छा पर्दछन् र लक्ष्मणलाई सम्झाउँछन्। ८४. मेघनादलाई मार्नको निम्ति विभीषणको सल्लाह । ८५. लक्ष्मण सेनासहित मेघनादसँग युद्ध गर्न निकुम्बी भालामा जान्छन्। ८६. हनुमान आदि बानरहरू मेघनादको यज्ञमा विघ्न पार्दछन्। ८७. मेघनाद विभीषणलाई र विभीषण पनि मेघनादलाई धिक्कार्दछन्। ८८. मेघनाद र लक्ष्मणसितको युद्ध । ८९. मेघनाद र लक्ष्मणको युद्धको अरु वर्णन (क) । ९०. विभीषण र लक्ष्मणसँग मेघनादको घनघोर युद्ध । ९१. लक्ष्मणको हातबाट मेघनादको वध । ९२. लक्ष्मणहरू रामनेर आएर मेघनाद मारिएको समाचार सुनाउँछन्। ९३. रावणले विलाप गर्दै सीतालाई मार्न तयार हुँदा मन्त्रीहरू रोक्दछन्। ९४. रामको हातबाट राक्षसहरूको संहार। ९५. विधवा राक्षसीहरूको विलाप । ९६. रावण स्वयं युद्ध गर्नका निम्त निस्कन्छ। ९७. बिरुपाक्षको मृत्यु । ९८. महोदर राक्षसको मृत्यु । ९९. महापार्श्वको मृत्यु । १००. रावणको राम लक्ष्मणसितको युद्ध । १०१. रावणको शक्ति लाग्नाले लक्ष्मण मुर्छा पर्दछन्। १०२. हनुमान औषधि पर्वत बोकेर ल्याउँछन् र लक्ष्मणको व्यथा दूर हुन्छ। १०३. इन्द्रले पठाएको रथमा चढेर रामचन्द्र रावणसित युद्ध गर्नुहुन्छ। १०४. मुर्छा परेको रावणलाई सारथी लङ्कामा फर्काएर लैजान्छ। १०५. रावण सारथीलाई धिक्कार्दछ । १०६. अगस्ते मुनि रामलाई आदित्यहृदय स्तोत्रको उपदेश दिन्छन्। १०७. रामको जय र रावणको पराजयलाई देखिएका शकुन र अपशकुन । १०८. राम रावणको द्वन्द युद्ध । १०९. टाउको काटिएपछि रावणका अरू अरु टाउका निस्कन्छन् ( क) । ११०. ब्रह्मास्त्रको प्रयोग गरेर रामचन्द्र रावणलाई मार्दछन्। १११. विलाप गरिरहेका विभीषणलाई रामचन्द्र सम्झाउँछन्। ११२. रावणको निम्त राक्षसीहरूले गरेको विलाप। ११३. मन्दोदरीको विलाप र रावणको क्रिया वर्णन । ११४. मातली स्वर्गतिर लाग्दछन् र विभीषणको राज्याभिषेक हुन्छ। ११५. हनुमान सीता कहाँ गएर रावणको वध भएको खबर सुनाउँछन्। ११६. विभीषण सीतालाई रामचन्द्र कहाँ लिएर आउँछन् । ११७. लोक निन्दाले डराएका राम सीतालाई कठोर वचन भन्दछन्। ११८. सीताको अग्निप्रवेश । ११९.देवताहरू रामचन्द्रको अगाडि आएर स्तुति गर्दछन्। १२० अग्नि प्रकट भएर सीतालाई रामको काखमा राखिदिन्छन्। .