У нас вы можете посмотреть бесплатно SINUSITIS (PINAS) Symptoms & Remedy | पिनास कारण/के खाने-के नखाने ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
पिनासका प्रकार एक्युट साइनोसाइटिस (पिनास)- ३० दिन भन्दा कमको पिनास/१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ । १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ । क्रोेनिक साइनोसाइटिस (पिनास)- ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जिक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ । पिनासको कारण १) साइनसको भित्री भागमा केही गरी अवरोध वा रोकावट हुनु । २) एलर्जी, भाइरल वा व्याक्टोरियल संक्रमण हुनु । ३) नाकको भित्री भागमा मासु पलाउनु, ट्युमर हुनु वा नाकको भित्रको हड्डि बाङ्गिनु । ४) एलर्जी गराउने कुनै वस्तु, खाना, धुवाँ–धुलो, गन्ध आदि । ५) कुनै पनि प्रदुषण, चिसो, वातावरण, चिसो हावा, चिसो वा बासी खाना, आदि । पिनासका लक्षण –नाक बन्द भइरहने र श्वासप्रश्वास गाह्रो हुने । –टाउकोको अगाडिको भागमा भारी र अनुहारको अगाडिको भागमा पनि पिडा हुने । – गन्ध वा बास्ना थाहा नपाउने । – नाकबाट बाक्लो, पँहेलो र गन्धयुक्त सिगान बग्ने । – दिउँसोमा सुख्खा खोकी लाग्नु, रुघाको लक्षण देखिनु, मन्दमन्द ज्वरो आउनु, दाँतको पिडा वा कानको दुखाई हुनु । उपचार विधि १) योग चिकित्सा –अनुलोम विलोम प्राणयाम –कपालभाति प्राणायाम –सूर्यवेदि प्राणयाम २) प्राकृतिक चिकित्सा –जलनेति वा सूत्रनेती –अनुहारको मालिस –अनुहारको वाष्पस्नान –नास्य, शिरोवस्ती र शिरोधारा –उष्णपादस्नान –एक्युपंचर, एक्युप्रेशर र रिफ्लेक्सोतोजी विधि के खाने ? १) प्रशस्त मात्रामा खानु पर्ने –हरियो सागसब्जी, फलफूल, अंकुरित अन्न वा गेडागुडी । –हर्वल चिया, कागती र मह र ज्वानोको रस तुल्सीको पातको रस र मह । –भिटामिन बी–१२ र भिटामिन सियुक्त खाना तथा फलफूल आदि । २) कम मात्रामा खान हुने –चिसो गर्ने परिकार जस्तैः गुन्दु्रक, तामा, इस्कुस, अमिलो दहि मासको दाल आदि । –धुम्रपान, मद्यपान, सुर्ती जन्य पदार्थ नखाने । –कोल्डड्रिंक, बोतलबन्द परिकार, मैदाबाट बनेका परिकार, गुलिया खाद्य वस्तु यो रोगका लागि मैत्री खाना होइनन् । ==== Mountain Television देश विदेश का सबै महत्वपूर्ण र ठुला खबरहरु का लागि नेपालको सबै भन्दा लोकप्रिय न्यूज चैनल हो । सन्तुलित, निस्पक्ष र ताजा समाचार, बिस्लेसन, स्थलगत रिपोर्टका लागि नेपालमा सबै भन्दा अगाडी! हामि राजनीति, मनोरंजन, कोल्युड, व्यापार र खेल का ताजा समाचार हरु प्रदान गर्छु । लाइभ खबर एवं ब्रेकिंग न्यूज को लागि हाम्रो चंनेल सब्स्क्रिब गर्नु होस् । ====== Mountain Television is the best Nepali News Channel. We cover the latest news in politics, entertainment, Kollywood, business and sports. Stay tuned for all the breaking news in Nepali! Watch the latest Nepali news Live on the Nepal's Most Popular News Channel on YouTube. #MountainTV #NepaliNews# #Nepalnews #LiveNewsNepal #PoliticalNews #SocialNews #LatestNewsNepal #PopularTVShows #TopRatedTVShows #TopRatedTVShows2020 ------------------------------------------------------------------------------------------------------------- Mountain Live TV | Mountain TV | Nepali News | Nepali News Today | नेपाली न्यूज लाइभ Mountain TV News Channel: Download Nepal's Best Nepali News Mobile App: https://bit.ly/MountainTV_AndroidApp Subscribe To Our Channel: https://bit.ly/Subscribe-Mountain-TV Official website: https://emountaintv.com/ne/ Like us on Facebook / mountaintele. . Follow us on Twitter / nepalmountaintv