У нас вы можете посмотреть бесплатно मौरी सम्बन्धित तालिम एउटै भिडियोमा или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
मौरी सम्बन्धी तालिम एउटै भिडियोमाl मुडेघारबाट आधुनिक घारमा कसरी मौरी सार्ने? रानी सेल कसरी दिने? रानीकोष कस्तो हुन्छ? मौरी घार कसरी विभाजन गर्ने? कुन पोजिसनमा राख्नुपर्दछ र खुट्टामा के लगाउनु पर्दछ भन्ने कुरा हजुरहरुले सिक्न सक्नुहुनेछ एउटै भिडियो मार्फत हजुरहरुलाई सम्पूर्ण जानकारी दिएका छौँ। जुन यो पाँच दिनको कार्यक्रम हो। मिति २०८२ एक महिना २१ गतेबाट २०८२ एक महिना २५ गतेसम्म ५ दिनको मौरी सम्बन्धी तालिमहरु हामीले व्यास नगरपालिकामा दिएका थियौं। सहभागी सबैप्रति नमन गर्न चाहन्छुl सबै कर्मचारी साथीहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। वडा अध्यक्ष सरप्रति आभार व्यक्त गर्न चाहन्छु। हामीले यो कार्यक्रम भिडियो आफ्नै पारामा लिएका छौं। हजुरहरुलाई कस्तो लाग्छ कमेन्ट पनि गर्न सक्नुहुनेछ सक्षम बिफामिङ हजुरहरूलाई मौरी सम्बन्धी कुनै पनि जानकारी आवश्यक छ तालिमको आवश्यक छ भने पनि हामीलाई सम्झन सक्नुहुनेछ घार मौरी गोला र मौरी सम्बन्धी सम्पूर्ण सामानहरुको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ मोबाइल नम्बर रहेको छ 985606117 mauri palan in nepal #honey #bee #beekeeping #viralvideo #nepal