У нас вы можете посмотреть бесплатно चित्र बहादुर केसीको बिरासतलाई ढल्न दिन्न : कृष्ण प्रसाद शर्मा अधिकारी ll फागुन २१ निर्वाचन विशेष или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Epari Online TV Present : चित्र बहादुर केसीको बिरासतलाई ढल्न दिन्न : कृष्ण प्रसाद शर्मा अधिकारी, प्रतिनिधि सभा सदस्य उम्मेदवार, बागलुङ निर्वाचन क्षेत्र न. १ आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । विगतका केही निर्वाचनभन्दा यो निर्वाचन केही हिसाबले फरक छ । गत भदौँ २३ र २४ भएको जेनजी आन्दोलनले सरकार अपदस्थ गर्यो । नयाँ बनेको सरकारले संसद विघटन गरि फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्दैछ । यो निर्वाचनमा पहिलाको जस्तो दलहरुको गठबन्धन खासै छैन । एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टीहरु एक्ला–एक्लै जस्तै निर्वाचनमा भिड्दैछन् । बागलुङ निर्वाचन क्षेत्र न. १बाट पटक–पटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले जितेको कारणपनि बागलुङलाई फरक ढङ्गले हेरिन्छ । २०७९ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनबाट चित्र बहादुर केसी विजयी भएका थिए । यस पटक त्यो अवस्था छैन । प्राय दलको आ–आफ्ना उम्मेदवार बनाएका छन् । तर नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको सयुक्त उम्मेदवार कृष्ण अधिकारी छन् । चित्र बहादुर केसीको विरासत उनले थाम्लान ? कि जनमोर्चाको क्षेत्र भनेर चिनिएको बागलुङ अब जनमोर्चाले गुमाउँछ ? यी र यस्तै विषयमा साथी दिलिप प्रतेलले तयार गरेको सामाग्री ।___________________________________________________________________________________ Program : Episode : Presenter : Guest : Camera/Edit : Dilip Partel Video By : Epari Online Tv ==================================================================== Our Service Media House !! Video Story !! News !! Documentary !! Series !! Tv Show !! Entertainment !! Live Program Any More "Social Media" Facebook Page :- https://www.facebook.com/profile.php?... Contact N. :- 9857635872/9857622313 E-mail :- parisuchanweekly@gmail.com Website :- https://eparinews.com Studio :- Lekhan Nepal Media Pvt.Ltd.