У нас вы можете посмотреть бесплатно Numbers(गन्ती)-21 | पित्तलको सर्प हेरेर मानिसहरू कसरी बाँचे?🤔 | What Saved Israel from Snake Bites?🤔 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Numbers(गन्ती)-21 | पित्तलको सर्प हेरेर मानिसहरू कसरी बाँचे?🤔 | What Saved Israel from Snake Bites?🤔 गन्ती 21 अध्यायमा, इस्राएलीहरूले परमेश्वर र मूशाको बिरोध गरेपछि, परमेश्वरले उनीहरूमा विषालु सर्प पठाउनुहुन्छ। धेरै मानिसहरू सर्पदंशले मर्छन्। तर जब जनताले पश्चात्ताप गर्छन्, परमेश्वरले मूशालाई एउटा पित्तलको (bronze) सर्प बनाउने आदेश दिनुहुन्छ — जसलाई हेर्नेहरू बाँच्नेछन्। यस अध्यायमा इस्राएलीहरूले कनानी, एमोरी र बाशानका राजामाथि पनि विजय प्राप्त गर्छन्। मुख्य बिन्दुहरू | Key Points: 🔸 इस्राएलको गुनासो र त्यसको परिणाम 🔸 पित्तलको सर्प हेरेर जीवन पाउने अद्भुत घटना 🔸 कनानी राजा अरादसंगको युद्ध 🔸 एमोरी राजा सीहोन र बाशान राजा ओग माथिको विजय 🔸 इस्राएलको यात्रा अब बिस्तारै प्रतिज्ञा गरिएको देशतर्फ 🙏 तपाईंलाई मेरो विनम्र अनुरोध: यदि तपाईं पनि बाइबललाई जसरी लेखिएको छ त्यसरी नै बुझ्न चाहनुहुन्छ भने, यस भिडियोलाई पूरा हेरिदिनुहोस्। कृपया लाइक, शेयर, र हाम्रो यूट्युब च्यानल "Yatharth Anveshan (यथार्थ अनवेषण)" लाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। तपाईंको समर्थन र सत्य खोजप्रति प्रेम नै हाम्रो प्रेरणा हो। 📚 Source: यो अध्यायको पाठ हामीले NBCI NEPAL द्वारा विकसित 'Nepali TBS Bible' एपबाट लिएका हौं। #Ganti21 #BronzeSnake #BibleAsItIs #NepaliBibleReading #गन्ती२१ #सर्पकोउद्धार #काँसकोसर्प #Moses #IsraelJourney #YatharthAnveshan #NepaliBible #FaithHealing #BibleNepal #TruthInBible