У нас вы можете посмотреть бесплатно आउँदछु तपाईंको चरणमा - Aaudachhu Tapaiko Charanma - Evergreen Nepali Christian Song или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आउँदछु तपाईंको चरणमा - Aaudachhu Tapaiko Charanma - Evergreen Nepali Christian Song Lyrics: आउँदछु तपाईंको चरणमा पर्दछु तपाईंको शरणमा पापको बोझ छ जीवनमा हटाई बस्नुहोस् हृदयमा सिकाउनुहोस् मलाई प्यार गर्न तपाईंलाई सिकाउनुहोस् मलाई प्यार गर्न तपाईंलाई प्रभु मलाई तपाईंले प्यार गर्नुभो पहिले प्रभु मलाई तपाईंले प्यार गर्नुभो पहिले आउँदछु तपाईंको चरणमा पर्दछु तपाईंको शरणमा पापको बोझ छ जीवनमा हटाई बस्नुहोस् हृदयमा समाती मेरो हात राख्नुहोस् मलाई साथ समाती मेरो हात राख्नुहोस् मलाई साथ जीवनको ज्योति दिई चम्काउनुहोस् मलाई जीवनको ज्योति दिई चम्काउनुहोस् मलाई आउँदछु तपाईंको चरणमा पर्दछु तपाईंको शरणमा पापको बोझ छ जीवनमा हटाई बस्नुहोस् हृदयमा